आ’गो निभाउने क्रममा १ जना मानिसको मत्यु, १६ जना घाईते



झापा, २०७८ पौष २२ गते । झापा मेचीनगर नगरपालिका ७ पिपल चौक स्थित केशब पाठकको घरमा आ,गो नि,भाउने क्रममा एक जनाको मृ,त्यु भएको छ भने १६ जना घा,ईते भएका छन् । मृ,त्यु हुनेमा मेचिनगर नगरपालिका ८ का ४५ बर्षीय सारद राजवंशी रहेका छन् ।

हिजो राती साढे ९ बजे पाठकको टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चि घरमा कोही नभएको अवस्थामा अचानक आ,गो ला,गी हुँदा आ,गो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर प,ड्किदा राजबंशी लगाएत १६ जना घा,ईते भएका थिए ।

घा,ईते मध्ये राजबंशीको उपचारको लागी एन्जल मेडिकल धुलाबारी पुर्याउन साथ मृ,त्यु भएको थियो भने अन्य घा,ईतेहरुको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । उक्त आ,गो दमकल, प्रहरी र स्थानियको सहयोगमा राती साढे १० बजे पुर्ण रुपमा नियन्त्रणमा आईसकेको छ । आ’गो के कारणले लागेको भन्ने खुल्न नआएकोले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्