स्वीमिङ पुलमा ‘डाइभ’ हान्दा यी अभिनेत्रीको गर्दन भाँ’च्चियो




काठमाडौं: एउटा प्रचलित भनाइ छ कि जब समस्या आउँछ, चारैतिरबाट आउँछ। अष्ट्रेलियाकी चर्चित अभिनेत्री तथा गायिका २३ वर्षीया एली सिम्पसन पनि यस्तै समस्याको सामना गरिरहेकी छिन् । उनी यतिबेला निकै कठिन अवस्थाबाट गुज्रिरहेका छन् ।

एक अष्ट्रेलियन अभिनेत्री अल्ली सिम्पसनको गर्दन भाँ’च्चि’एको छ। गायिकासमेत रहेकी उनको स्वीमङ गर्ने बेला गर्दन भाँ’च्चि”एको एजेन्सीहरुले उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनी स्वीमिङ पुलमा ‘डाइभ’ गर्ने बेला गर्दन भाँ’च्चि’एको थियो।

यो घटना नयाँ वर्षयको सुरुवातकै दिन भएको बताइएको छ। उनी त्यसकै कारण अस्पतालमा उपचाररत रहेकी छन्। उपचारकै क्रममा उनलाई कोभिड -१९ लागेको बताइएको छ।

‘कुनै बेला जीवनमा क्षणभरमै नसोचेको घटना भइदिन्छ। २०२२ को सुरुवात मेरो लागि राम्रो रहेन। एकातिर गर्दन भाँ’च्चि’एको छ भने अर्कोतिर संक्रमित भएकी छु,’ उनले इनस्टाग्राममा लेखेकी छन्। उनले गर्दनमा दुइटा ‘फ्या’क्च’र’ रहेको उल्लेख गरेकी छन्। स्वीमिङ पुलमा नुहाउँदा उनले सावधानी अपनाउन अपीलसमेत गरेकी छन्।

यद्यपि एली सिम्पसन एक साहसी महिला हुन् र उनी अहिले अस्पतालमा दोहोरो समस्यासँग ल’डि’रहेका छन्। उनले इन्स्टाग्राममा आफ्नो तस्विर पोस्ट गर्दै लामो क्याप्सन पनि लेखेका छन् । उनले आफ्नो क्याप्सनमा आफू कसरी दुर्घटनाको शि’का’र भइन् भन्ने बताएकी छिन् । उनले भने, ‘कथा लामो छ, तर म छोटकरीमा भन्न चाहन्छु, पोखरीमा डुबुल्की मार्दा मेरो टा’उको पोखरीको फे’दमा पुग्यो।’ त्यसपछि उनले आफ्नो क्याप्सनमा लेखेकी छन्, ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्