२२ वर्षीया युसिना र प्रेमी २५ वर्षीय अनिषको मृत्युको कारण खुल्यो




काठमाडौँ महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुई जनाको रहस्यमय रुपमा मृत्यु भएको छ । खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई गएराति कोठामा मृत अवस्थामा फेला परेका र उनीसँगै बस्ने सङ्खुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको उपचारको क्रममा मृत्यु भएको छ । उनीहरु पब्जी खेलबाट चिनाजान भएको हुँदा झण्डै एक महिनादेखि सँगै बस्दै आएका थिए ।

आफन्तको घरमा बसेका उनीहरु चि च्या’एको आवाज सुनिएपछि राति कोठामा हेर्दा गम्भिर अवस्थामा फेला परेको परिवारले जनाएको छ । प्रहरीकोमा राति १२ः४५ बजे घटनाबारे जानकारी आएको र तत्कालै प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

प्रहरीले पब्जी खेलकै कारण घटना घटेको आ’शङ्का गरेको छ । घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । शरिरमा र’ग’त ल’त’प’ति’एको र च’क्कु’ले हा ‘ने ‘को घा;उ छ । महानगरीय अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्ण कोइरालाका अनुसार कोठाको ढोका छेऊमा युवक लडिरहेको अवस्थामा भेटिएका थिए, युवतीचाहिँ केही पर भेटिएकी थिइन् ।

‘अहिलेसम्मको परिस्थिति हेर्दा पहिले युवतीको मृत्यु भएको हो कि जस्तो देखिन्छ’ उनी भन्छन्, ‘यद्यपि, यसको यकिन पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै हुनेछ ।’ घटनास्थलमा पुगेका फरेन्सिक विज्ञ चिकित्सकले पनि त्यसैको संकेत गरेको स्रोत बताउँछ ।

बेलुकी युवकले आमासँग खाना नखाने,मासु चिउरा खाने प्रस्ताव गरे। त्यहि बमोजिम मासु पाक्यो। सबैले हाँसीखुसी मासु चिउरा खाए। त्यसपछि अनिश र युनिशा सुत्न भनेर आफ्नो कोठाभित्र छिरे।

उनीहरु बस्ने फ्ल्याटमा अनिशकी आमा, उनकी बहिनी र उनका छोरा पनि बस्थे। सधैँजसो मध्यरातसम्मै पब्जी खेलेर बस्ने अनिश र युनिशाको कोठाबाट ‘मा-र् मा-र्’ ‘हा-न् हा-न्’ भन्ने आवाज आउनु सामान्य भइसकेको थियो।

तर बिहीबार मध्यरातमा उनीहरुको कोठाबाट ठूलै स्वरमा अस्वभाविक आवाज सुनियो। अनिशकी आमाको मनमा चिसो पस्यो। उनी उठेर कोठा ढक्ढक्याउन पुगिन्। तर भित्रबाट चुकुल खुलेन। त्यसपछि उनले बहिनीको छोरालाई बोलाएर ढोका फु’टा’ए’र हेर्दा दुवैजना र’ग’त’मा ल’त्प”एर ल’डि’र’हे’का थिए। ​

त्यसपछि उनीहरुले ह’तारह’ता’र प्रहरीलाई खबर गरे। महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुख एसएसपी सुदिप गिरीले युवतीको शरिरमा धा’रि’लो च’क्कु’ले रो’पे’को धेरै चो ‘ट देखिएको बताए। आफूहरुले घटनाको खबर पाएलगत्तै घटनास्थलमा पुग्दा युवती खाटमा र’क्ता’ म्मे भएको र युवक ढोकानजिकै ढ ‘लेको अवस्थामा भेटिएको गिरीले बताए।

‘हामीले ढोका खोल्दा युवती खाटमा र’ग’तले ल’त्प’ति’एको अवस्थामा थिइन्। युवकको भने श’री’र तातै थियो। हामीले युवकलाई उपचारका लागि तत्काल चाबहिलको हेल्पिङ ह्याण्ड्स अस्पताल पुर्‍याएका थियौं। तर उनलाई बचाउन सकिएन’, उनले भने।‘घटना हेर्दा युवकले प्रेमीकाको शरिरभरी च’ -क्कु हा’ने’का छन्। शरिरभरी निकै चो’टस’हि’त युवती मृत अवस्थामा कोठामा फेला परेकी थिइन्। छेउमै ढ’ले’का थिए युवक। उनको घाटीमा च’क्कु’ले रो’पे’को चो’ ‘ट छ। युवती न -ग्न अवस्थामा थिइन् भने युवक अ’र्ध’न’ ग्न। आपसी झ’ग’डा हुँदा आ’वे’समा आई युवकले ह’ ‘त्या ग’रे’को जस्तो देखिन्छ।’

अहिले उनीहरूको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रमुख गिरीले बताए।

यसैगरी काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने मोरङका २५ वर्षीय दिपक रिसिदेव थानकोट–चितलाङको भीरमा मृत भेटिएका छन् । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट पुस १६ मा वेपत्ता भएका उनको महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले शव फेला पारेको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्