अर्पाटमेन्टमा आ’गला’गीः ९ बालबालिकासहित कम्तिमा १९ जनाको मृत्यु



न्युयोर्क : अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आ’गो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ बालबालिका छन् । आ’गलागी’मा दर्जनौं घाईते भएका छन् । आइतबारको आ’गला’गीलाई अमेरिकी आ’गला’गीको इतिहासमै खराब मानिएको छ । १९ तले सो भवनको दोस्रो तलाबाट आ’गो ला’गेको हो ।

‘आगलागीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । आ’गला’गीका घाईतेहरुको अवस्था ग’म्भीर छ,’ न्युयोर्कका मेयर इरिक एडम्सले भने । आ’गला’गीमा कम्तिमा ६३जना घाईते भएका छन् ।

आ’गला’गीपछि २०० जना अग्नि नियन्त्रकहरु आगो निभाउन खटिएका थिए । आ’गो ला’गेपछि भवनभित्र फँ’सेका मानिसहरु चि’त्का’रले नजिकको वातावरण भ’यभि’त भएको थियो ।

आ’गला’गीको कारण खुलेको छैन् । सर्ट सर्किटका कारण आ’गो लागेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले आ’गला’गीबारे अनुसन्धान गरिरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्