अत्याधिक शा’री’रिक स’म्व’न्ध गरेको भन्दै श्रीमतीले दिईन अदालतमा उजुरी…..



काठमाडौं । स’म्बन्धवि’च्छे’द गर्नका लागि दुनियाँमा धेरै कारण हुन्छन् । तर एक जना महिला आफ्ना श्रीमानको शा’री’रि’कस’म्प’र्कको लतबाट विचलित भएर अलग हुन खोजिरहेको खबर बाहिर आएको छ ।आफ्ना श्रीमानको उक्त हर्कतबाट हैरान भएकी एक महिलालाई अहिले मृत्युको ड’रले सताइरहेको छ । श्रीमानको अत्याधिक शा’री’रि’कस’म्प’र्क लतबाट ड’राएकी महिलाले अहिले न्यायाधीशसँग स’म्ब’न्ध वि’च्छे’दका लागि अदालतमा बिन्ती गर्दै छिन् ।

महिलाले न्यायाधीशसमक्ष बिन्ती गर्दै भनेकी छिन्, ‘यदि मैले स’म्ब’न्धवि’च्छे’द नगरेको खण्डमा श्रीमानले शा’री’रिकस’म्प’र्क राखेरै मलाई मार्नेछन् ।’ सबैभन्दा अचम्मको कुरा के छ भने महिलाको विवाह भएको १४ वर्ष भइसकेको छ । उनीहरुका तीन सन्तान छन् । तर विवाह भएको यति वर्ष बितिसक्दा पनि श्रीमानको शा’री’रि’कसम्पर्क लत घट्नुको सट्टा बढ्दै गएको महिलाले बताएकी छन् ।

उनी श्रीमानको उक्त व्यवहारबाट थकित छिन् । महिलाले अदालतमा दायर गरेको निवेदनमा श्रीमानको अत्यधिक शा’री’रि’कस’म्प’र्क नै उनको मृत्युको कारण बन्ने उल्लेख गरिएको छ । यो समस्या नेपालमा भने देखिएको होईन् । अफ्रिकी देश नाइजेरियामा एक महिलाले यस्तो गुनासो गरेकी हुन् ।

अखबार ‘प्रिमियम टाइम्स नाइजेरिया’का अनुसार उक्त महिलाको नाम ओलामिदी लावल हो । उनले आफ्नो पतिसँग स’म्ब’न्धवि’च्छे’दको लागि त्यहाँको अदालतमा निवेदन दिएकी छिन् ।

महिलाका श्रीमानको नाम शहिद लवल रहेको समाचारमा उल्लेख छ । जानकारी अनुसार उनको मा’द’क प’र्दा’थ से’व’न ग’र्ने बानी छ । अखबारका अनुसार ओलामिदी महिला नाइजेरियाको इबादान क्षेत्रकी बासिन्दा हुन्, उनले आफ्नो पतिमाथि धेरै गम्भीर आरोप लगाएकी छिन् ।

अदालतमा परेको निवेदनमा महिलाले श्रीमान् ‘राक्षस’ भएको आरोप लगाएकी छन् । महिलाले आफ्नो निवेदनमा श्रीमानमा धेरै मा’द’क प’दा’र्थ पिउने मात्रै नभएर मानवता नामको कुनै चिज पनि नरहेको लेखेकी छिन् ।

उनका श्रीमान् साहिदले दिनको अधिकांश समय मा’द’क प’र्दा’थ पि’एर स’म्पर्क गरेका थिए ।  स’म्ब’न्ध ग’र्न श्रीमतीले अस्वीकार गरेमा उनले नराम्ररी कु’टपि’ट ग’र्ने ग’रे’को पनि उजुरीमा उल्लेख छ । महिलाले आरोप लगाएकी छन् कि शाहिदले बच्चाहरूलाई एक पल पनि समय दिने गरेका छैनन् । उनी सधैं शा’री’रि’कस’म्प’र्क ग’र्न चाहन्छन् । त्यसैले ती महिलाले कुनै पनि हालतमा श्रीमानसँग स’म्ब’न्धवि’च्छे’द ग’र्न चाहेकी छिन् । निवेदनमा उनले एक पल पनि श्रीमानसँग बस्न नचाहेको स्पष्ट पारेकी छिन् ।

श्रीमानको अनुहार देखेर मात्रै डराउने भएकाले अदालतसँग तत्काल श्रीमानलाई फ्ल्याटमा आउन नदिन माग गरेकी छिन् । महिलाले अदालतमा दिएको निवेदनमा श्रीमान आफूकहाँ आउन नहुने माग गरिएको छ ।

उनका पति शा’री’रि’कस’म्प’र्क बाहेक अरु काम नगर्ने भएकाले घर चलाउन समस्या भइरहेको पनि उनले बताइन् । तर, उनका श्रीमानले श्रीमतीसँग अलग भएर बस्न नचाहेको भन्दै अर्को निवेदन दिएका छन् । अदालतमा दिइएको निवेदनमा उनले म’दि’रा से’व’न ग’र्न छाडेको दाबी गरेका छन् । अदालतमा सुनुवाइका क्रममा महिलाका पति साहिदले आफूलाई श्रीमतीबाट अलग राख्न नहुने बताएका हुन् । आरोपित श्रीमानले आफ्नी श्रीमती ओलामिडेसँग बस्न चाहेको बताएका छन् ।

आफ्नी श्रीमतीसँग बस्नका लागि अदालतले श्रीमतीलाई सम्झाएर वातावरण निर्माण गर्नुपर्ने उनको बुझाई रहेको छ । आरोपित पति साहिदले अदालतमा आफूले मा’द’क प’दा’र्थ पिउन छोडेको दाबी गरेका छन् । यससँगै आरोपी श्रीमानले सम्बन्धका लागि श्रीमतीलाई दुःख दिएको आफ्नो कार्यप्रति दुःख व्यक्त समेत गरेका छन् ।

आरोपित पति साहिदले अदालतमा आफ्नो कार्यप्रति पश्चाताप गरेका हुन् । आरोपी शाहिदले अदालतमा आफूले गरेको कामबाट पछुताएको र मादक पदार्थ पिउन छोडेको बताए । शाहिदले अदालतलाई आफ्ना छोराछोरीलाई खुवाउन आफ्नी श्रीमतीलाई पैसा दिन तयार भएको जवाफ फर्काए ।

अभियुक्त शाहिदले अदालतमा आफू पेशाले फेसन डिजाइनर भएको उल्लेख छन् । यसैबीच अदालतले श्रीमान्–श्रीमती दुवैको बहस सुनेर १ मार्चसम्म फैसला स्थगित गरेको छ । दम्पतीलाई शान्तिपूर्वक सँगै बस्न भनिएको छ । योसँगै ओलामाइडको यो टनाले विश्वभर निकै चर्चा पाइरहेको छ । रोचक कुरा के हो भने यो यस प्रकृतिको नयाँ घटना होईन । यसअघि पनि यस्ता प्रकारका घटनाहरू बाहिर आइसकेका छन् ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्