आफ्नै श्रीमतीलाई ब’ल’त्कार गराउन श्रीमानले पठाए साथी, श्रीमतीलाई बेहोस बनाए अनि त्यसपछि….



एजेन्सी । सिंगापुर प्रहरीले साथीबाट आफ्नै श्रीमतीको ब’ला’त्का’र गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। ती व्यक्तिलाई श्रीमतीसँग परपुरुषले शा’री’रिक स’म्ब’न्ध राखेको हेर्ने इच्छा थियो । उनले आफ्नो यो इच्छा पूरा गर्नको लागि आफ्ना एक साथीलाई घरमा लिएर आए ।

उनकी पत्नीलाई यो कुरा पटक्कै थाहा थिएन । सिंगापुरको प्रमुख अखबार स्ट्रेट टाइम्समा प्रकाशित रिपोर्टका अनुसार यो दम्पतीको बिहे भएको २३ वर्ष भइसकेको छ र उनीहरुका ३ सन्तान पनि छन् । रिपोर्टका अनुसार ४८ वर्षका श्रीमानले आफ्नी ४४ वर्षकी श्रीमतीलाई परपुरुषबाट ब’ला’त्का’र ग’रा’उने र आफूले हेर्ने योजना बनाए । यसका लागि उनले ४५ वर्षका साथीलाई घरमा लिएर आए ।

उनले पहिले म’दि’रामा बेहोसीको औ’ष’धि मिसाएर श्रीमतीलाई बेहोस बनाए । त्यसपछि उनले श्रीमतीको आँखामा पट्टी बाँ’धि’दि’ए र बेडरुममा लगेर सुताए । त्यसपछि उनले साथीलाई श्रीमतीसँग शा’री’रिक स’म्ब’न्ध राख्न पठाए । तर, जब ती व्यक्तिले महिलालाई ब’ला’त्कार ग’र्न खोज्दै थिए त्यही बेला महिलालाई होस आयो त्यसपछि ती व्यक्ति त्यहाँबाट भागे ।

यो मामिलामा बिहीबार सिंगापुरको हाइकोर्टमा सुनुवाइ भयो र अदालतले ब’ला’त्का’रको प्रयास गर्ने महिलाका श्रीमानका सहकर्मीलाई महिलाका श्रमिानसँग एक ष’ड्य’न्त्र र ब’ला’त’कारको प्रयासको लागि दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतमा सुनुवाइमा बताइएअनुसार यी दुई पुरुष २०१५ देखि सहकर्मी थिए । महिलाका श्रीमानले आफ्नो सेक्स लाइफ सम्बन्धी सबै कुरा सहकर्मीलाई बताउँदे । एक दिन उनले आफूलाई आफ्नी श्रीमतीसँग परपुरुषले यौ’न स’म्ब’न्ध राखेको हेर्ने इच्छा भएको बताएका थिए ।

उनले आफ्ना सहकर्मीलाई आफ्नी पत्नीसँग शा’री’रिक स’म्ब’न्धको लागि राजी गराए र ३१ डिसेम्बर २०१७ मा उनलाई आफ्नो घरमा बोलाए । पहिले आरोपी उभिए र पतिले बेहोस पत्नीसँग प्रेम गरे । त्यसपछि पतिले उनलाई आफ्नी पत्नीसँग जान संकेत गरे । यस क्रममा उनीहरुका छोराछोरी र घरमा काम गर्ने महिला घरको अर्कोपट्टि सुतिरहेका थिए ।

ती व्यक्तिले महिलासँग जबरजस्ती शा’री’रिक स’म्ब’न्ध रा’ख्ने को’सि’स गरे तर असफल भए । महिलालाई होस आउन थाल्यो र उनले एक अन्जान व्यक्तिले आफूसँग यौ’न स’म्ब’न्धको प्रयास गरिरहेको महसुस गरिन् । महिलाले आँखाको पट्टी हटाउने कोसिस गर्न लागेपछि ती व्यक्ति भागे । पछि महिलाले निकै प्रयास गरेर ती व्यक्तिलाई खोजिन् त्यसपछि आफ्ना पति र ती व्यक्तिबाट कन्फेसन लेटर अर्थात गल्ती स्वीकार गरिएको पत्र लेखाइन् ।

घटनाको खुलासा त्यतिबेला भयो जब २ जनवरी २०२० मा अर्की एक महिलाले आफ्ना पतिको फोनमा आफ्ना अन्तरंग तस्वीर भेटेपछि पुलिसमा रिपोर्ट गरिन् । ती महिलाले रिपोर्टमा आफ्ना पति र केही अन्य व्यक्तिहरुले उनीविरुद्ध यौ’न अ’परा’ध गरेको आशंका पनि उल्लेख गरेकी थिइन् । यी महिलाका पतिलाई गिरफ्तार गरियो । यो केसको अनुसन्धानको क्रममा पहिले भएको घटनाका पति पनि जाँचको दायरामा आए ।

१० जनवरी २०२० मा आरोपीहरुलाई गिरफ्तार गरियो । डेप्युटी पब्लिक प्रोसिक्युटर ची इ लिंगले पत्नीको ब’ला’त्का’रको मौजुदा मामिलामा आरोपीको लागि अढाइदेखि ३ वर्ष जेल सजायको माग गरेका थिए । तर, बचाव पक्षका वकिल नकुर्शा अब्दुल कादिरले आफ्ना क्लाइन्टले एक कन्फेसन लेटर लेखेका थिए त्यसैले सजाय २ देखि अढाइ वर्ष मात्र राख्न माग गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्