मृत्युको मुखमा पुगेकी यी नर्सलाइ जब अन्तिम पटक यस्तो औसधि प्रयोग गरियो जसले बाँचिन



बेलायतमा संक्रमणका कारण मृत्युको मुखमा पुगेकी एक नर्सलाई भि’या’ग्राले पुनर्जीवन दिएको छ। ३७ वर्षीया नर्स मोनिका अलमेइडा संक्रमण भएपछि २८ दिनसम्म अचेत अवस्था (कोमा) मा पुगेकी थिईन। स्वास्थ्यकर्मीले उनलाई वचाउने सबै उपाय असफल भएपछि भि’ए’ग्रा दिएर उपचार गरेका थिए । भि’या’ग्रा दिएपछि भने उनी ठिक भएकी छिन् ।

मोनिकाले भनिन्, ‘डाक्टरले भि’ए’ग्रालाई औ’ष’धि’को रुपमा प्रयोग गरेको बताएपछि म हाँसे र मजाक गरेको ठानेकी थिए। तर उहाँले साँच्चै नै भि’एग्रा’को धेरै डो’ज दिएको बताउनु भयो ।’

लिङ्कनशायरस्थित एक स्वास्थ्य केन्द्रमा काम गर्दा मोनिकालाई कोभिड संक्रमण भएको थियो । अक्टोबरमा कोभिडबाट संक्रमित भएकी उनले संक्रमण भएको चौथो दिनमा खानाको स्वाद र गन्ध पाएकी थिइनन् भने खोक्ने क्रममा खराकमा रग’त देखिएको थियो ।

शरीरमा अक्सिजनको मात्रा घटेपछि अर्को दिन अस्पताल गएकी मोनिकालाई कुनै उपचार नगरिकनै औ’षधि मात्रै दिएर डिस्चार्ज गरिएको थियो । तर अस्पतालबाट घर आएको २ घण्टाभित्रै सास फेर्न समस्या भएपछि उनी लिङ्कन काउन्टी हस्पिटलमा गइन् र अस्पताल पुगेलगत्तै उनलाई अक्सिजन कक्षमा लगिएको थियो ।

मोनिकाको शरीरमा अक्सिजनको मात्रा सामान्य तहमा पु¥याउन स्वास्थ्यकर्मीले निकै कसरत गरेका थिए । तर उनको अवस्था बिग्रँदै गएपछि उनलाई आईसीयूमा राखिएको थियो । अवस्था निकै गम्भीर बन्दै गएपछि नोभेम्बर १६ गते उनी अचेत भएकी थिइन् ।

मोनिका अचेत भएपछि उनका बाबुआमालाई अन्तिम बिदाईका लागि पोर्चुगलबाट इङल्याण्ड आउन भनिएको थियो । यसैबीच, उनको उपचार गरिरहेका डाक्टरले बचाउने आशा हराउँदै गएपछि अस्वभाविक उपचार विधि प्रयोग गर्ने निधो गरे । यसै क्रममा उनलाई यौ’ ‘न क्ष’म’ता बढाउने भि’ए’ग्रा दिएर उपचार गर्न थालियो ।

भि’ए’ग्रा दिएर उपचार गरेपछि मोनिकाको अवस्था सुधार हुँदै आयो र डिसेम्बर १४ गते उनको हो’श खुल्यो । त्यसपछि उनलाई क्रिसमसको अघिल्लो दिन घर जान दिइयो । भि’ए’ग्रा प्रयोग गरेपछि शरीरका र’क्त’नली सफा हुने र श्वा’सप्र’श्वा’स नली खुल्ने भएकाले यसलाई कोभिड संक्रमितको सम्भावित उपचारमा प्रयोग गर्न सकिने तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्