जयकिशन बस्नेतले प्रकाश सुबेदीको बारेमा यस्तो सम्म मुख खोले, आ,क्रोशित जयलाई सम्हाल्न ह,म्मेहम्मे (भिडियो सहित)



केहि दिन अगाडी एक टेलिभिजन कार्यक्रममा टिकटकमा मा,ग्ने कलाकारको चर्चा चल्यो । अहिले धेरै कलाकार टिकटकमा क,राएर मागिरहेको देख्न सकिन्छ । चम्सा….कार.. अनेक भनेर चिच्चाही रहेको सुन्न सकिन्छ । कलाकार मात्र हैन समाजिक अभियानता पनि टिकटकको दर्शकसँग मागी रहेका हुन्छन आज भोली ।

सुरूमा टिकटकलाई सबैले मनोरञ्जनका रुपमा लिन्थे तर अहिले यो आय आर्जनको स्रोत बन्न पुगेको छ । यस्तै आ,रोप लगेको छ नायक जय किशन बस्नेतलाई । उनले पनि आफ्नो जवाफ फर्काएका छन एक पछी अर्को गर्दै । जसले आफुलाई भि,खारी भन्यो उसको भ,न्डाफोर गर्छु भन्दै लागी परेका छन जय आज भोली । भिडियो हेरौ

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्