बस दुर्घटना : चालकले अपनाएको यो एक जुक्तिले ७० जनाको ज्यान बच्यो




रामेछाप । रामेछापमा बस दुर्घटना नभएको छ । खिम्तीबाट मन्थली आउदै गरेको र काठमाडौंबाट खिम्ती जादै गरेको यात्रुवाहक बस एक आपसमा ठ’क्क’र खा’ए’र दुर्घटना भएको हो ।

काठमाडौंबाट खिम्तीतर्फ जादै गएको बा ४ ख ४३४७ नम्बरको बस र खिम्तीबाट मन्थली आउदै गएको बा ४ ५६२७ नम्बरको बस हल्दे भन्ने स्थानमा आपासमा ठो’कि’एका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले दुई बस आपसमा ठोकिएपनि ठूलो मानविय क्षति हुनबाट जोगिएको जानकारी दिए ।

उनका अनुसार चालकको सावधानीको कारण मानविय क्षति हुनबाट जोगिएको र चालकमाथि थप अनुसन्धान भइरहेको छ ।

दुवै बसका चालकमाथि प्रहरीले अहिले अनुसन्धन गरिरहेको छ । दुई वटा बसमा गरेर झण्डै ७० जना यात्रु सवारी रहेको श्रेष्ठले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्