भूलवस फोटो अर्कै पर्न गएकोमा माफी चाहन्छौं




काठमाडौं । अध्ययनका लागि अष्ट्रेलिया पुगेकी एक नेपाली चेलीको मृत्यु भएको खबर आएको छ । सिड्नीमा बस्दै आएकी एक नेपाली युवती मृत अवस्थामा फेला परेकी हुन् । भन्ने समाचारमा गल्ति बस अरु कुनै फोटो पर्न गएकोमा हामी माफी माग्दछौ । हामीले नियतबस फोटोलाई हालेका हैनौ भुलबस उक्त फोटो पर्न गएकोमा र हाम्रो समाचारमा आएको फोटोले गर्दा उँहालाई चोट पुर्याएकोमा पनि माफी माग्दछौ ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्