शिक्षक हरिसले प्रहरीलाई बयान दिएपछि त्यो ठाउँमा गएर हेर्दा…….!


banner

सीपी लोहिया/ बैतडी : बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थी ह’ ‘त्या प्र’करण’मा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि स्थानीय २३ वर्षका शिक्षक हरिस अवस्थी प’क्राउ परेकोमा अहिले उनकै आफन्त पर्ने २८ वर्षका नवराज अवस्थीसमेत पक्राउ परेकाछन् । उनले घटनामा आफ्नो सं’लग्न’ता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

यता विप्लव नेतृत्वको नेकपाले भने आफ्ना कार्यकर्ताको ह’ ‘त्या पछि दैनिक आन्दोलन गरिरहेको छ । विप्लव नेतृत्वको नेकपाका सदस्यसमेत रहेका ३० वर्षीय डम्बर अवस्थीको शव गत बुधबार स्थानीय जंगलमा ओ’ढारभित्र गा’डेको अवस्थामा भेटिएको थियो ।

यस्तो छ घटना

२३ पुसमा सुर्नया-६ का स्थानीय शिक्षक हरिस अवस्थीले आफ्नो फेसबुकमा एक स्ट्याटस लेखे । गाउँमा ह’राए’का व्यक्तिको नाम किटान गर्दै उनले फलानोलाई फलानोले मा’रे’को होसम्म लेखे । स्थानीय दुई जनाले विप्लवका ६ कार्यकर्ता लगाएर आफूलाई समेत मा’र्न खो’ज्दैछन् भन्दै उद्धारका लागि प्रहरीसँग हा’रगुहा’र गर्दै अ’प’ह’रण’को नाटक गरेका थिए ।

हरिसलाई बर्दिया जिल्लाबाट पानीले भिजेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उनले ह’राएका व्यक्तिलाई कसैले मा’रेको किटान गरेकाले प्रहरीले सं’काको घेरामा राख्दै थुनामा राखेको थियो । थु’नेको दुई दिनपछि हरिस आफैले डम्बरलाई मा’रे’र गु’फाभित्र पु’रेको बताए । हरिसले भनेकै गु’फामा पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी रमेशबहादुर पालसहितको टोलीले स’डे’को अवस्थामा श’व फेला पारेको थियो ।

घटना मसिर १४ गतेको राति भएको प्रहरीले जनाएको छ । १५ गते बैनीको उपचारमा डडेल्धुरा जाने तयारी गरेका डम्बर अघिल्लो रातदेखि बे’प’त्ता थिए ।उनलाई खोजिदिन परिवारले प्रहरीमा निवेदन दिएपछि कलडिटेल माग गर्दा अन्तिम कल उनै हरिसको थियो । जसले ह’ ‘त्या गरेको स्वीकार गरिसकेकाछन् ।

घटनामा उनीमात्रै सं’लग्न थिए अथवा अरू पनि भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले बताए ।डेढ महिनाअघि ह’ ‘त्या भएको डम्बरको शव अझै आफन्तले बुझेका छैनन् । ह ”त्यामा अरू पनि सं’लग्न रहेको हुनसक्ने भन्दै सबैको पहिचान गरी कारबाहीको माग आफन्तको छ ।उता विप्लव नेतृत्वको नेकपाले मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राख्दै दैनिक आन्दोलन चर्काइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्