प्रहरीमाथि लुटेरा समूहको आ’क्र’मण : असई घाइते, टाउकोमा १२ टाँका लगाइयो




जनकपुरधाम । धनुषाको बटेश्वरमा गाउँपालिका–४ मा लुटेरा समूहले प्रहरीमाथि आ’क्र’म’ण ग’रे’को छ । मंगलबार राति असई मनोज पोखरेलमाथि लु’टे’रा समूहले आ’क्र’म’ण ग’रे’का हुन् ।

धनुषाका एसपी वसन्त रजौरेका अनुसार आ’क्र’मणबाट असई पोखरेल घाइते छन् । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएका पोखरेलको टाउकोमा १२ वटा टाँका लागेको छ ।

भारतबाट फर्केर ससुराली बटेश्वर जाने क्रममा लुटेरा समूहले महोत्तरीको भंगहा नगरपालिका ७ का अमित पासमानलाई लु’टपा’ट ग’रे’का थिए । घटनास्थल पुगेर सं’ल’ग्नहरूलाई पक्राउ गर्न खोज्दा असई पोखरेलमाथि आ’क्र’मण भएको बताइएको छ ।

लु’टपा’ट गर्ने व्यक्तिलाई पक्रेर ल्याउने क्रममा घेरेर केही व्यक्तिले असई पोखरेलमाथि आ’क्र’मण गरेको एसपी रजौरले बताए । घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्