श्रापित कुर्सी – जसमा बस्ने मान्छेको अनायासै मृत्यु हुन्छ त्यसैले भित्तामा राखिएको छ (भिडियो)




हाम्रो संसार धेरै रहस्यमयी कुराहरुले भरिएको छ । अक्सर रहस्यहरुसँग सम्बन्धित कयौं किस्सा र कहानीहरु मानिसहरुको माझमा काफी प्रचलित पनि हुने गरेका छन् । यसै क्रममा आज तपाईंहरुलाई एक यस्तो रहस्यमयी कुर्सीको बारेमा बताउन गइरहेका छौं, जसको बारेमा यो दाबी गरिन्छ कि उक्त कुर्सीमा जो कोहि बस्छ, ऊ कुनै न कुनै कारणले चाँडै मारिन्छ ।

भनिन्छ, उक्त कुर्सी बेलायत अथवा फिलाडेल्फियाको कुनै एक म्युजियममा राखिएको छ । यो कुर्सीको डर मानिसमा यति छ कि डरको कारणले यसलाई जमीनभन्दा केही फीट माथि झु’न्ड्याइएको छ, ता कि यस कुर्सीमा कोही पनि बस्न नसकुन् ।

यसै कारणले यस रहस्यमयी कुर्सीको चर्चा देश विदेशमा अनेकौं पटक गरिन्छ । मृत्युको कुर्सी भनेर चिनिने उक्त रहस्यमय कुर्सीको बारेमा यस्ता कहानीहरु छन्, जसको बारेमा जानिसकेपछी तपाईं पक्का आश्चर्य चकित हुनुहुनेछ । यसै सिलसिलामा आउनुहोस्, त्यस रहस्यमयी कुर्सीको बारेमा जानौं, जसमा आजसम्म जो बस्यो उसले निकट भविष्य मै आफ्नो जीवन गुमायो ।

हामीले त्यस्तै भिडियो तपाईलाई रोचक हुनेछ भनेर सुन्ने कथा युट्युब च्यानलबाट लिएका हौँ । सुन्ने कथाका भिडियोहरु सत्य र यथार्थमा आधारित हुनेछन् भने यसमा भएका नेपाली लोककथा, दन्त्य कथाहरु पनि हामीले सुनेका वा सुनेर बिर्सिएका वा नसुनिएका कथाहरु हुनेछन् । यी कथाले हाम्रो जनजीवनमा भएका विभिन्न पक्षहरु केलाउने छन् । ‘

यदि तपाई मनोरन्जन, कथा तथा रोचक जानकारीका लागि कुनै स्रोत खोज्दै हुनुुहुन्छ भने सुन्ने कथाको युट्युब च्यानल तपाईका लागि एकदमै भरपर्दो च्यानल बन्न सक्छ । हामीले यो भिडियो सोही च्यानलबाट लिएका हौँ । तपाईलाई भिडियो राम्रो लागेमा च्यानल सब्सक्राइब गर्नुहोला । कुनै बिषयका बारेमा जान्न चाहनु हुन्छ भने भिडियोको कमेन्टमा लेख्नुहोला ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्