गर्नै नहुने यस्तो काम गरेपछि नेपाली सेनाका मेजरलाई गरियो बर्खास्त, एक महिनाको कै द पनि



काठमाडौं। कानुन पालना गराउने निकायमा रहेका नेपाली सेनाका मेजर आफै गैर कानुनी काममा संलग्न भएपछि बर्खास्त गरिएको छ । सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) अशोक शाही बर्खास्तमा परेका हुन्। उनले कात्तिक २१ गते म दि रा से वन गरेर सैनिक आँचरण विपरित काम गरेको निष्कर्ष सहित उनलाई यस्तो कारवाही गरीएको हो । उनले न शा मा सर्वसाधारणलाई ध म्क्या एका थिए । उनलाई बर्खास्त सहित एक महिनाको कै द सजाय पनि सुनाइएको छ ।

लम्कीचुहास्थित रुद्रध्वज गणको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत मेजर शाहीलाई भेट्न उनको परिवार ब्यारेकमै पुगेपछि रमाइलोमा आफुले म दि रा लिएको बताएका थिए । सोही न सा मा आफु अनियन्त्रित भएर गलत काम गर्न पुगेको उनले बताएका थिए ।

२५ बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सेवाबाट बर्खास्त गरेको हो।

सेनाले २२ कात्तिकमा भएको यस घटनाको अनुसन्धानका लागि २५ बाहिनीकै महासेनानीको कमाण्डमा तत्काल को र्ट अफ इन्क्वाइरी गठन गरेको थियो। सर्वसाधरणसँग विवाद गरेका मेजर शाहीको टाउकोमा चो ट लागेको थियो। साथै उनको नीजि सवारी साधान पनि तो ड फो ड भएको थियो।

सेनाले गठन गरेको को र्ट अफ इन्क्वाइरी टिमले स्थानीय, सेनाकै अधिकारी र इलाका प्रहरी कार्यालयका अधिकारीसँग लिएको बयान, उपलब्ध सबुतप्रमाण र मेजर शाहीको बयानपछि आफ्नो प्रतिवेदन बुझाएको थियो।

मेजर शाहीले चिसापानी बजारमा म दि रा से वन गरेर सर्वसाधरणलाई ह ति या र ताकेको बताइएको छ । घटना पछि स्थानियले समातेर सुरक्षा निकायमा बुझाएका थिए । मेजर शाही नजिकको चिसापानी बजारमा आफ्नो वा ०१–००२६च ३४६१ नम्बरको गाडी चलाएर पुगेका थिए। उनी चिन्न नसक्ने अवस्थामा फेला परेका थिए । एउटा होटलमा जानुपर्ने मान्छे न सा मा यती चुलुम्म थिए की उनी अर्कै होटलमा पुगेर विवाद गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्