कस्तो कारणले गर्भावस्थामै शिशु तेस्रोलि’ङगी बन्छ ?



काठमाडौ । यो संसारमा मानिसलाइ दुइ प्रकारका बिभाजित गरिएको छ । एउटा पुरुष अर्को महिला । यि दुइबिचमा एउटा यस्तो मान्छे पनि हुन्छन जुन हामी भन्दा केहि भिन्न हुन्छन्, देखिन्छन् ।जसलाई हामी ट्रां’सजें’डर अर्थात तेस्रोलिङगी भन्छौं ।

वास्तवमा , ट्रां’सजेंड’रलाई पुरुष र महिलाहरुको बर्गमा समावेश गर्न सकिदैन , यस प्रकारका मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुन्छ । यस्ता मानिस वााहिरबाट पुरुष देखिन्छन तर भित्रि रुपमा महिलाहरुको गुण हुन्छ , यस्तै बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र आ’र्गन्स हुन्छन ।

गर्भाधारणको पहिलो तीन महीनाको अवधिमा शिशुको लिंग बन्ने गर्छ । यस अवधिमा यदि कुनै प्रकारको चो’ट, टा’क्सि’क खानपान, हा’र्मोनलको समस्याले गर्दा शिशु महिला या पुरुष बन्ने भन्दा पनि दुवैको गुण वा आ’र्गन्स हुन जान्छ , त्यसैले गर्भाधारणको ३ महीना महिलाहरुले विशेष ध्यान दिन जरुरी छ ।

गर्भाधारणको यि अबस्थामा शिशुहरु तेस्रो लिङगी बन्ने संभाबन रहन्छ :

१. गर्भाधारण पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्व’रो आइरहेको छ र यदि उसले कुनै हे’भिडो’जको औ’ष’धी से’व’न ग’रेमा ।

२.गर्भाधारणको समयमा गर्भवति महिलाले टा’क्सि’क फुड जस्तै केमिकली ट्री’टेड वा पे’स्टिसा’इड्स’ फ्रूट

( वेजिटेबल्स )खाएमा ।

३. गर्भाधारणको पहिलो ३ महीनामा कुनै प्रकारको दुर्घटना वा रोगी भएमा शिशुको आ’र्गन्सलाई नो’क्सान भएमा ।

४. जेनेटिक डिसआर्डरको कारणले पनि शिशुको लिं’ग निर्धारणमा असर पर्न जान्छ ।

५. डाक्टरको सल्लाह विना नै आफैले ग’र्भप’तनको औ’षधि’को रुपमा घरे’लु औ’ष’धि प्रयोग गरेको खण्डमा तेस्रोलिङगी बच्चा जन्मीन सक्छ ।

तसर्थ गर्भवति महिलाले ध्यान दिनपर्ने कुराहरु :

१. डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औ’षधि नखानुहोस , यहासम्म की ज्वरो र रुघाखोकीको पनि औ’षधी खानु हुदैन ।

२. हेल्थी डाइट अनुसारको खानेकुरा खानुस , बाहिरको खाना सकेसम्म नखानुस ।

३. था’इरा’इड प्रा’ब्लम, डा’यबिटीज मि’र्गी जस्तो रोग भएको अवस्थामा डाक्टरको सल्लाह पछि मात्र प्रे’ग्नें’सी प्लान गर्नु राम्रो हुन्छ ।

४. प्रे’ग्नें’सीको पहिलो ३ महीनामा ज्व’रो रुघाखोकी भएमा सीरियसली मानेर डाक्टरलाई देखाउन उत्तम मानिन्छ ।

५. प्रे’ग्नें’सीको समयमा कुनै पनि प्रकारको न’शा’लु चि’जको से’व’न गर्नु हुदैन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्