आफ्नै छाेराकाे ह/त्यारालाई जोगाउन खाेज्ने यी आमा




एजेन्सी ।

बेलायतको क्याम्ब्रिजशायरमा आफ्नो बच्चाको ह’ ‘त्यारालाई जोगाउन खोज्दा एक महिला र उनको प्रेमी दुबै जेल गएका छन् ।

लुसी स्मिथ नामकी २९ वर्षीया एउटी महिलाले आफ्नो साढे दुई महिनाको बच्चाको ह’ ‘त्यारालाई बचाउन प्रहरी समक्ष झुट बोलेकी थिइन् । बेलायती सञ्चार माध्यमका अनुसार लुसीका ३१ वर्षीय प्रेमी केन मिसेलले बच्चाको टा’उको क’डा बस्तुमाथि प’छा’रेका थिए । जसले गर्दा बच्चाको मृत्यु भएको थियो ।

सन् २०१९ मा भएको यो घटनाको रहस्य अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको हो । ती बच्चाको टा’उ’कोको हड्डी १७ ठाउँमा भा’चि’एको थियो । केन त्यतिबेलै पक्राउ परेपनि उनले ह’ ‘त्याबारे ढा’ट्दै आएका थिए ।

उनले बच्चाको मृत्युबारे प्रहरी अदालतमा पनि गोहीले आँशु बगाएजस्तो गरेर नाटक गरेका थिए । लुसी र केन बच्चाको ‘ह’ ‘त्या हु’नु ८ महिना अघिदेखि प्रेममा थिए । उनीहरु सँगै पनि बस्दै आएका थिए । त्यो दिन लुसी विद्यालय गएको मौका छो’पे’र केनले बच्चालाई क’डा ब’स्तुमाथि प’छा’रेका थिए । बालकको ह’ ‘त्याबारे प्रहरीले दुबैलाई सोधपुछ गर्दा उनीहरुले अनभिज्ञता जनाएका थिए । लुसी घटनाबारे जानकार हुँदा हुँदै पनि उनले प्रहरी र अदालतलाई ढाँ’टेकी थिइन् ।

पोस्मार्टम रिपोर्टको अनुसार बच्चाको टा’उ’कोमा र’ग’त ज’मे’को कारण मुत्यु भएको समाचार मा उल्लेख छ । बेलायत प्रहरीले दुबैलाई हिरासतमा लिएको थियो । तर उनीहरु लगातार घटनाबारे झुट बोलिरहेका थिए । विभिन्न सञ्चार माध्यममा अन्तरवार्ता दिने क्रममा लुसीले आफ्नो बच्चालाइ उनले धेरै माया गर्ने र बच्चा उनको सबै थोक रहेको बताउने गरेकी थिइन् ।

तर घटनामा केन र लुसी दुबैलाई दो’शी पाएपछि हालसालै क्याम्ब्रिज क्राउन अदालतले लुसीलाई २ बर्षको र केनलाई १८ वर्षको जेल सजाय सुनाएको छ । घटनाको अनुसन्धानमा सं’लग्न प्रहरी अधिकारीले पनि बालकको ह’ ‘त्या डरलाग्दो र दुःखद भएको बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्