काठमाडौं मै २० बर्षिया माहिलालाई बिनोदले छोडेनन्



काठमाडौं ।

काठमाडौंको बुढानीलकण्ठस्थित चौरमा पटक–पटक कर णी भएको खुलासा भएको छ । २० वर्षीया महिलालाई कर णी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका–२ बाडेपाखास्थित खाली चौरमा भण्डारीले ला’गू’औ’ष’ध से’व’न गराइ बिहीबार साँझ ती महिलालाई पटक–पटक क’र’णी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनाको खबर पाउनासाथ महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले भण्डारीलाई पक्राउ गरेको थियो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै १६ वर्षीया बालिकालाई कर णी गरेको अभियोगमा सुरेन्द्र ऋषिदेवलाई प्रहरीले प्रकाउ गरेको छ । बालिकाले आफुलाई ज’र्वज’स्ती क’र’णी गरेको भन्ने उजुरी गरेपछि बुधवार राति नै ऋषिदेवलाई प्रक्राउ गरिएको हो ।

सुरेन्द्रले ती किशोरीलाई कर णी गरेको भन्ने खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ऋषिदेव माथि थप अनुसन्धान भइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्