२६ वर्षीया युवतीको शव फेला यस्तो अवस्थामा फेलापर्यो



धनुषाधाम नगरपालिका–६ मालटोलमा ह त्या गरिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गदेखि करिब दुई किमी दक्षिणमा रहेको स्थानीय पदम थापाको आँपको बगैँचामा अन्दाजी २६ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

टाउको फु’टे’को र र’ग’तले ल’त्पत्ति’एका अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । युवतीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यस्तै १६ वर्षीया बालिकालाई कर णी गरेको अभियोगमा सुरेन्द्र ऋषिदेवलाई प्रहरीले प्रकाउ गरेको छ । बालिकाले आफुलाई ज’र्वज’स्ती क’र’णी गरेको भन्ने उजुरी गरेपछि बुधवार राति नै ऋषिदेवलाई प्रक्राउ गरिएको हो ।

सुरेन्द्रले ती किशोरीलाई कर णी गरेको भन्ने खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ऋषिदेव माथि थप अनुसन्धान भइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्