श्रीमान छोडेपछि जेठाजुले ब’ला’त्का’र गरिरहे त्यसपछि जे भयो त्यो कसैले पनि सोच्न सक्दैनन !


banner

दिल्लीमा एक युवतीलाई पहिले श्रीमानले छोडे त्यसपछि जेठाजुले पटक पटक क’र’णी ग’रे’को घटना बाहिर आएको छ। पीडितको उजुरीपछि  प्रहरीले क’र’णीको आरोपमा जेठाजुलाई पक्राउ गरेको थियो । यो पूरा घटना दिल्लीको जैतपुर पुलिस स्टेशनको हो। पीडित युवतीका अनुसार उनका जेठाजुले उनलाई पटकपटक ज’ब’र्ज’स्ती क’र’णी ग’रे’का थिए भने यसको बारेमा कसैलाई बताएमा नराम्रो परिणाम भोग्ने ध’म्की समेत दिइरहेका थिए । पीडित युवती गर्भवती भएपछि ससुराले च’रि’त्र ही’न’ताको आरोप लगाएर घरबाट निकालेका थिए ।

दक्षिण दिल्ली प्रहरीलाई प्राप्त जानकारी अनुसार जैतपुर इलाकामा बस्ने एक युवतीले प्रहरीलाई दिएको उजुरीमा भनिन्, ‘सन् २०१३ मा उनीहरुको विवाह भएको थियो । सन् २०१७ मा उनका श्रीमानले उनलाई छाडेर अर्की केटीसँग विवाह गरेका थिए । त्यसपछि एक दिन घरमा एक्लै पाएपछि जेठाजुले क’र’णी गरे । आरोपितले कसैलाई बताएमा ज्या’न मा’र्ने ध’म्की दि’ए’र बारम्बार क’र’णी गर्न थाले । यसैबीच पीडित महिला गर्भवती भइन् ।

पीडितकी ससुरालाई यो कुरा थाहा भएपछि उनीहरूले चरित्रहीनताको आरोप लगाउँदै घरबाट निकालिदिए । पीडित महिलालाई सहयोग गर्नुको सट्टा सासुराले उनीमाथि धेरै आरोप लगाए । जेठाजुले ज्यान मा’र्ने ध’म्की दिएकाले ससुरालाई यो कुरा नभनेको पनि पीडित महिलाले बताइन् । यो कुरामा पनि उनीहरु सहमत भएनन् । हाल पीडितको उजुरीका आधारमा ज’ब’रज’स्ती क’र’णीको मुद्दा दर्ता गरी अभियुक्त जेठाजुलाई पक्राउ गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्