हल्लिरहेको थियो कार एक्कासी सडकमै पल्टिएपछी…..



एजेन्सी । एक प्रेमीप्रेमीकाले कारमै अन्त’र’ङ्ग समय बिताउँदा निकै अप्ठ्यारोमा फसेका छन् । यो घटना इंग्ल्याण्डको डर्बीशायरको हो । त्यहाँ एक जोडी कारमै यौ’न’क्रि’यामा व्यस्त थिए । त्यतिकैमा कार दुर्घटनामा पर्‍यो ।

सुनसान स्थानमा कार रोकेर उनीहरूले कारभित्रै यौ’नक्रि’डा ग’रि’रहेको अवस्थामा कार पल्टिएको सञ्चारमाध्यम ‘द सन’ले उल्लेख गरेको छ ।

त्यसपछि उनीहरू कारबाट बाहिर निस्कन सकेनन् । उनीहरूले कारमा ह्याण्डब्रेक लगाएर यौ’न क्रि’या ग’रि’रहेका थिए । त्यसै समयमा उनीहरूले ब्रेकबाट हात हटाए ।

त्यसपछि गाडी सडकतिर अगाडि बढ्यो र कोल्टे पर्‍यो । डर्बीशायर पुलिसले त्यो जोडीको उद्दार गरेपछि ट्वीटरमा तस्वीर शेयर गरेको छ । जसमा देखिन्छ कि कार छड्के परेर सडकमा बसेको छ ।

प्रहरीले ट्वीटमा लेखेका छन्,‘डर्बीशायरको अज्ञात स्थानमा एक कारमा एक जोडी फसेका थिए । उनीहरूले आफ्नो सम्बन्धलाई अझ बढी मजबूत बनाइरहेका थिए । त्यसैक्रममा गाडी ह्याण्डब्रेकबाट हटेको र चिप्लिएर। अगाडि बढेको थियो ।’

सो घटनामा कसैलाई पनि चो’ट नलागेको समेत प्रहरीले बताएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्