२० वर्षीया युवतीलाई सामूहिक ब’ला’त्का’रपछि मो’सो र चप्पलको माला लगाएर घुमाइयो



एजेन्सी । दिल्लीको कस्तुरबा नगर क्षेत्रमा बिहीबार बिहान २० वर्षीया युवतीलाई कथित रूपमा सामूहिक क’र’णी ग’रि’एको र त्यसपश्चात उनको अनुहारमा का’लो मो’सो द’लेर घुमाइएको तथ्य सार्वजनिक भएको छ।

दिल्ली महिला आयोगका अनुसार ती युवतीलाई केही अ’वै’ध म’दि’रा बिक्रेताहरूले सामूहिक करणी गरेका हुन्। पछि उनको अनुहारमा कालो दलेर उनको घाँटीमा चप्पलको माला लगाइदिएका थिए।

दिल्ली महिला आयोगकी प्रमुख स्वाती मलिवालले एक ट्वीट गर्दै भनेकी छन् कि उनले अ’प’रा’धको सम्बन्धमा दिल्ली पुलिसलाई नोटिस जारी गर्दैछिन्।

उनले घटनामा सं’ल’ग्न सबैलाई पक्राउ गर्न माग गर्दै पीडित परिवारलाई सुरक्षा कभर गर्न माग समेत गरेकी छन्। शहरको शास्त्रीपार्क क्षेत्रमा आठ वर्षीया बालिकालाई दुई नाबालिग केटाले यौ’न दु’र्व्य’हा’र ग’रे’को झण्डै चार दिनपछि यस्तो भएको हो।

जघन्य अपराध पछि नाबालिकालाई उपचारको लागि अस्पताल लगिएको थियो। १०–१२ वर्षका दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

घटनाको विवरण अनुसार सोमबार दिउँसो करिब २ बजे घरबाहिर खेलिरहेकी आठ वर्षीया बालिकालाई सोही क्षेत्रका एक अभियुक्तले प्रलोभनमा पारेका थिए। त्यसपछि उनले साथीसँग मिलेर यौ’न दु’र्व्य’वहार गरेका थिए।

अपराधपछि दिल्ली महिला आयोगद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘आठ वर्षीया बालिकालाई “क्रुर रूपमा क’र’णी’’गरिएको थियो।आठ वर्षीया बालिकालाई सामूहिक क’र’णी गर्नेहरू मानव होइनन। दो’षी’लाई क’डाभ’न्दा कडा सजाय हुनुपर्छ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्