महिला प्रहरीको डीएसपीसँग अ’वै’ध स’म्ब’न्ध, मोबाइलमा भेटियो यस्तो अ’श्ली’ल भिडियो, हेर्नुहोस



एजेन्सी । भारतको राजस्थान प्रहरीमा कार्यरत डीएसपीसँग अ’वै’ध स’म्ब’न्ध ‘रहे’को एक महिला प्रहरी पक्राउ परेका छन्। आफ्नो ६ वर्षीय छोरालाई डीएसपीसँग अ’श्ली’ल भिडियो खिचाएको आरोपमा ती महिला पक्राउ परेकी हुन्।

प्रहरीको स्पेशल अपरेशन ग्रुपले उनलाई पक्राउ गरेको हो। डीएसपी र ती महिला प्रहरी दुवैलाई निलम्बन गरिएको छ। ती महिला प्रहरीलाई एक हप्ता प्रहरी हिरासतमा राख्न आदेशसमेत दिइएको छ।

विगत पाँच वर्षदेखि अ’वै’ध स’म्ब’न्ध र’हे’को ती महिला प्रहरीसँग कम्तिमा पनि ५० वटा भिडियो क्लिप रहेको बताइएको छ। एक रिसोर्टमा प्राइभेड स्वीमिङ पुलमा ती महिला र डीएसपीको भिडयो क्लीप उनका छोराले खिचेका थिए।

एक अधिकारीका अनुसार ती महिलाले भिडियो फोल्डर बनाउने क्रममा झुक्किएर वाट्सएपमा पठाएका थिए। जुन उनका श्रीमान र परिवारले समेत देखेका थिए। डीएसपीसँग अ’वै’ध स’म्ब’न्ध रहेकै कारण ती महिला प्रहरीले आफ्ना पतिलाई छाडेको बताइएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्