२० बर्षिया प्रेमिकाका कारण छोराको मृत्यु भएको भन्दै परिवारका सदस्यले जे गरे…..



नयाँ दिल्लीः भारतको राजधानी दिल्लीमा कर णी को आरोपमा एकै परिवारका ११ सदस्य पक्राउ परेका छन्। नयाँ दिल्ली प्रहरीले सा’मू’हि’क कर णीको आरोपमा शुक्रबार एकै परिवारका ११ सदस्य पक्राउ गरेको हो।

बालबालिकासहित एकै परिवारका ११ सदस्य पक्राउ परेको प्रहरीले जनाएको छ। स्थानीय युवकको ब’द’ला लिन सो परिवारका सदस्यले २० वर्षीया पी’डि’त युवतीमाथि कर णी ग’रेको र घटनापश्चात ती युवतीलाई नयाँ दिल्लीको क’स्तुर्वा नगर परिक्रमा गराएको प्रहरीले जनाएको छ।

सो घटनामा आरोपित परिवारका छोरासँग परिवारका अन्य सदस्य सं’लग्न भएको भन्दै सबैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पी’डि’त युवती हालः अस्पताल भर्ना गरिएको र उनको मेडिकल रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।

पक्राउ पर्नेमा नौ महिला पनि छन् । समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार बुधबार महिलाका पतिले घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए। उनी घटनास्थलमा नदेखिए पनि घरधनीले जानकारी दिएका थिए ।

महिलाकी बहिनीले समाचार एजेन्सी पीटीआईलाई बताइन् कि छिमेकका एक केटाले गत वर्ष नोभेम्बरमा देहत्याग गरेको थियो । केटाले आफू त्यो केटीसँग प्रेममा रहेको दाबी गरेको छ । उनले भने, ‘त्यो केटाको घरका मानिसहरूले छोराको मृ’त्युको लागि मेरी बहिनीलाई दो’ष लगाउने गर्थे।’

महिलाकी कान्छी बहिनीले गत नोभेम्बरदेखि आफूलाई ध’ म्की र दु’व्र्य’वहा’र भइरहेको बताएकी छन् । नोभेम्बरमा नै पी’डि’तले अस्वीकार गरेपछि एक आरोपीका छोराले रेलवे ट्र्याकमा देहत्याग गरेका थिए।

पीटीआई रिपोर्टका अनुसार परिवारले ब’द’ला लिने वा’चा गरेको कथित छ। बुधबार दिदीलाई ग’हुँ दिन आएको महिलाकी बहिनीले बताइन् । उसलाई थाहा थिएन कि कोही मानिसहरू उसलाई प’छ्याउँछन् । कसैको हा’तमा ल’ट्ठी र एक महिलाको हा’त’मा कैं’ची थियो ।

उनले भने, ‘मैले प्रहरीमा खबर गर्न न’पा’वोस भनेर मेरो मोबाइल खो’सि’यो। मेरो आँखाको अगाडि अ’टोमा बहिनीलाई अ’पह’र’ण गर्‍यो। कारभि’त्रै मेरी बहिनीको क’पाल का’ट्न था’ले। उसलाई घरभित्र ल’गियो र ता’ला ल’गाइ’यो। उसको टा’उ’को खौ’रि’एको थियो। उसलाई नराम्रो कु’ट’पि’ट ग’रि’यो र मेरी बहिनीलाई ग’ल’त काम गर्यो।’

आरोपितले भतिजालाई पनि अ’पह’र’ण गरेको तर आफूले कसैबाट बचाउन सफल भएको उनले बताइन् । उनले भ’ति’जालाई घरमा लु’का’एर राखेको र ज्या’न ख’त’रा’मा रहेको बताए । घटनाबारे दिल्ली प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ।

घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेर महिलालाई उद्धार गरी प्रहरी चौकीमा ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले आईपीसीको विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्