नायक जय किशन बस्नेतले पोखे आ,क्रोश, मैले नेताको भन्डाफोर गर्दा ज्यान मा,र्ने धम्की आयो (भिडियो सहित)



जय किशन बस्नेत रमाइला कलाकार हुन । उनि चलचित्र जगतमा लागेको धेरै बर्ष भई सकेको छ, उनले अभिनय गरेको पहिलो चलचित्र कर्णबिर हो । तेसपछी उनले राजु राजा राममा काम गरे आफ्नै दाइ शोभित बस्नेत सँग मिलेर उनले धेरै चलचित्र निर्माण गरे । जयले आफै मिडिया पनि चलाउछन भने बिभिन्न मिडियामा अन्तर्वार्ता पनि दिने गरेका छन ।

तर यो पटक भने सधैं हसाउँने अभिनेता जय किशन बस्नेत अन्तर्वार्तामै जँगिएका छन् । वास्तवमा उनि देशको बारेमा पनि अलि चिन्तित रहेछन । उनले भने सधै देशमा परिवर्तन खोज्ने जनता नै मासु भात र हजारको नोटमा बिक्री हुन्छन अनि कहाँ बाट देशको बिकास हुन्छ र परिवर्तन हुन्छ भनेर उनि अ,क्रोश भए । बाकी भिडियो हेरौ

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्