बावु-छोरी देखि दिदि-भाईको स’म्ब’न्ध, छोरी नभए बिहे नै गर्थे जस्ता बयानले बलिउड नै लाजमर्दा अवस्था !



काठमाडौं । बलिउड जति ठूलो छ, त्यती नै विवादित पनि छ । अभिनेत्री शिल्पा शेट्टीलाई चु’म्ब’न प्रकरणमा राहत मिलेको छ ।

सन् २००७ मा, उनले राजस्थानमा एड्सको बारेमा जागरूकता फैलाउने कार्यक्रममा भाग लिइन्, जहाँ हलिउड अभिनेता रिचर्ड गेरेले शिल्पालाई समातेर चु’म्ब’न गरेका थिए ।

यस प्रकरणमा शिल्पा विरुद्ध सार्वजनिक स्थलमा अ’श्ली’लता फैलाएको मुद्दा दर्ता भएको थियो । अब १५ वर्षपछि अदालतले शिल्पालाई अभियुक्त नभई पीडित भन्दै शिल्पामाथि लागेको सबै आरोप खारेज गरेको छ ।

शिल्पा भन्दा पहिले पनि धेरै बलिउड सेलिब्रेटी चु’म्ब’नका कारण विवादमा फ’से’का छन् । आज हामी ति सेलिब्रेटीहरूका बारेमा चर्चा गर्न गइरहेका छौँ ।

मिका सिंह–राखी सावन्त : सन् २००६ मा मिका सिंहले राखी सावन्तलाई उनको जन्मदिनको पार्टीमा चु’म्ब’न गरेका थिए । त्यसबेला राखी शान्त भइन् तर पछि उनले मिकाविरुद्ध मुद्दा दायर गरिन् ।

वर्षौंको झ’ग’डापछि अहिले यी दुई साथी बनेका छन् । हालै मात्र बिग बोस १५ मा प्रतियोगी र अतिथिको रुपमा आएका मिकालाई सलमान खानले पनि ट्रोल गरेका थिए ।

क्रिस्टियानो रोनाल्डो–बिपाशा बसु : सन् २००७ मा चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले अभिनेत्री विपाशा बसुलाई चु’म्ब’न गरेका थिए । तस्बिर सार्वजनिक हुनेबित्तिकै मानिसहरूले दुवै स’म्ब’न्धमा र’हे’को खबर फैलाउन थाले । त्यसबेला बिपाशा जोन अब्राहमलाई डेट गरिरहेकी थिइन् भन्ने विवादको कारण थियो ।

शाहिद कपूर–करीना कपुर : केही वर्षअघि करीना कपूर र शाहिदले चु’म्ब’न गरेको भिडियो लि’क भएको थियो । दुवैको यो एमएमएस निकै भाइरल भएको थियो । सोध्दा दुवैले भिडियोमा देखिएका जोडी अर्कै हुन् भनेर स्पष्ट रुपमा भनेका थिए ।

शाहिद कपूर–करीना कपुरपनि दिदि भाई हुन् । एक अन्तर्वार्तामा करीना कपूरले आफ्नो त्यस्तो स’म्ब’न्ध नभएपनि आफ्नै भाईसँग नाम जोडेर दिन रात रुने बनाएको गुनासो गरेकी थिइन् । यद्यपी तस्विर भने आप’त्ति’जनक नै थियो ।

दीपिका पादुकोण–सिद्धार्थ माल्या : सिद्धार्थ माल्या र दीपिका पादुकोणको तस्विरले मानिसहरू छक्क परेका थिए । यो तस्बिर इडेन गार्डेनको हो, जहाँ रोयल च्यालेन्जरले आईपीएल खेलमा कोलकाता नाइट राइटर्ससँग हारको स्वाद चाखेको थियो । जितको उत्सव मनाउँदै गर्दा दीपिका र सिद्धार्थले चु’;म्ब’न गरेको तस्विर निकै भाइरल बनेको थियो ।

महेश भट्ट–पूजा भट्ट : फिल्मफेयर पत्रिकाको पहिलो पृष्ठमा महेश भट्ट आफ्नी छोरी पूजा भट्टलाई चु’म्ब’न गरिरहेको देखिएका थिए । यो तस्विरलाई लिएर निकै विवाद भएको थियो । महेशले पूजा आफ्नी छोरी नभएको भए उनीसँग बिहे गर्ने बताएपछि विवाद थप चर्कियो । यो अहिले पनि बलिउड उद्योगमा सबैभन्दा विवादास्पद तस्विर मध्ये एक हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्