२२ जना यात्रु बोकेर धरानबाट हिडेको बस दुर्घटना हुनबाट यस कारण जोगियो, कठै यी यात्रु आफन्तसग पुन भेट्न पाउँदा आखाभरी आँसु बनाए !



उदयपुरमा २२ जना यात्रु बोकेको बस ठूलो दुर्घटना हुँनबाट जोगीएको छ । सुनसरीको धरानबाट उदयपुर सदरमुकाम गाईघाट आउँदै गरेको यात्रुवाहक बस त्रियुगा नगरपालिकाको देउरीमा स्टेरिङ अनियन्त्रीत भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार धरानबाट हिडेको गाडी दिउँसो १ः५० बजे देउरी आईपुगेको थियो । सोही क्रममा एक्कासी ‘स्टेरिङ फेल’ भई बस अनियन्त्रीत हुँदा सडकदेखि बाँयातर्फ मोडिएको थियो ।

सगरमाथा लोकमार्गअन्तर्गत कदमाह-गाईघाट सडक खण्डअन्तर्गत पर्ने देउरी पेट्रोलपम्प नजिकै अनियन्त्रीत भएको बस सडक छेउमा राखिएको पिल्लरले गर्दा दुर्घटना हुँनबाट बचेको चालक पारस गिरीले जानकारी दिए ।

चालक गिरीका अनुसार बसले एउटा पिल्लर भाँ’चेर अगाडि बढ्दै गर्दा अर्को पिल्लरमा अडिएपछि जोगीएको हो । सो ठाउँमा पिल्लर नभएको भए गाडी सीधै बिजुलीको पोलमा गएर ठोकिने र सो घटनाबाट विद्युत सर्टभई मानवीय क्षतिसमेत हुनसक्ने बताइएको छ ।

को १ ख ३५२३ नम्बरको सो बसमा सवार २२ जना सबै यात्रु सकुशल रहेको उदयपुर ट्राफिक प्रहरी प्रमुख लिलाबहादुर श्रेष्ठको भनाई छ ।दुर्घटनामा परेको ‘सृजना डिलक्स’ सुनसरीको धरानदेखि सिरहाको लाहान हुँदै उदयपुरको गाईघाटसम्म रुट पर्मिट लिइ सञ्चालन हुँदै

माघ महिनाको कठ्याङग्रीने जाडोमा बृद्धअबस्थाका बुबाआमा कहाँ गए होलान भन्ने सबैको चिन्ताको बिषय थियो तर उनिहरु अहिले सकुशल भेटिएका छ्न । जेठि र कान्छी छोरी दुबैको मा केही दिन बसेर हिडेका बाबुआमा एकाएक सम्पर्क बिहिन हुदा यता परिवारजनलाइ भने यो कुरा एकदमै चिन्ताको बिषय बनेको थियो ।

भतिज नाता पर्ने बिरपट्टा मगर नाम गरेका पुरुष जो मिडियामा पनि आएका थिए, उनैको घरबाट छोरिको घर जान्छु भनेर हिडेका बाआमा बिचबाटोदेखि नै हराएको उनको भनाइ रहेको थियो । आफुलाइ बाबुआमाको एकदमै चिन्ता भैरहेको उनले बताएका थिए । बाबुआमाको एक छोरा रहेको र उ पनि हाल वैदेशिक रोजगारीको क्रममा कतारमा रहेको कुरा पनि बाहिरिएको थियो ।

यसैक्रममा आज भने बुबाआमालाई मिडियाले सकुशल आफन्तहरुको जिम्मा लगाएको छ । बुबाआमा भेट्टिनुमा सरु सुबेदि नाम गरेकी एक महिलाको पनि विशेष योगदान रहेको छ । कठै बुबाआमाले आफन्तसग पुन भेट्न पाउँदा आखाभरी आँसु बनाए । उनका परिवारजनले भने बुबाआमा भेट्टिनु भएकोमा आफ्नो खुसी प्रकट गरे र मिडियालाई धन्यबाद पनि दिए । आएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्