डिप्रेसन हुँदा के गर्थे कपिल शर्मा ?



काठमाडौं :

भारतका कमेडी किङ कपिल शर्मा चिनाइरहनुपर्ने नाम होइन । उनको कमिक टाइमिङले उनलाई जहिल्यै लोकप्रिय बनाएको छ । कपिल नयाँ शो ‘आई एम नट डन येट’ लिएर दर्शकमाझ आएका छन् । यो शोमा उनका केही किस्सा दर्शकले थाहा पाइरहेका छन् ।

कपिल शर्मा कुनै समय डि’प्रेस’नको शि’कार भएका थिए । उनले आफू डि’प्रेस’नमा हुँदा के गर्थे भन्ने कुराको खुलासा गरेका छन् । कपिल आफ्नो शो बन्द हुँदा डि’प्रेस’नमा पुगेका थिए ।

‘मेरो शो बन्द भएपछि म समय बिताउन आधा रातमा म’दि’रा पि’उँदै ने’टफ्लि’क्समा नार्कोस हेर्थें । मेरो कुकुर जन्जीर पनि मसँगै हुन्थ्यो । किनकि म म’दि’राको सु’रमा पूरा एपिसोड हेर्थे । त्यसपछि बिहान उठेर फेरि त्यही शो हेर्थें । म’दि’राले गर्दा केही कुरा सम्झँदैन थिएँ । त्यसकारण बिहान पुनः शो हेर्थें’, उनले भनेका छन् ।

कपिल डि’प्रे’सन विदेशीलाई मात्र हुन्छ भन्ने सोच्दथे । तर आफूलाई परेपछि उनले यो सबैलाई हुँदो रहेछ भन्ने भयो । उनले आफ्ना साथीभाईलाई पनि आफू डि’प्रेस’नमा भएको बताउने गरेका थिए । तर साथीहरुले भने दुई पे’ग म’दि’रा खा’एर निस्किएपछि डि’प्रेस’न हट्छ भन्ने सल्लाह दिन्थे । अन्ततः उनले साथीको कुरा सुनेनन्, अनि एक राम्रो थेरापिस्टसँग आफ्नो उपचार गराए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्