पशुपतिनाथ मन्दिरमा व्यापारीहरुको बि,जोक, के खाने,भाडा कसरी तिर्ने, छोराछोरीलाई कसरी पढाउने ? (भिडियो सहित )



पशुपतिनाथको मन्दिर काठमामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो । काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्ग्रहालय जस्तै देखिन्छ । पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा रहेको छ ।

तर अहिले पशुपतिनाथको मन्दिर को,रोनाको कारण ब,न्द गरिएको छ । यसै कारण त्यहाँ आशृत व्यापारी सन्यासी र मा,गेर खाने सबैलाई अ,फ्टेरो परेको छ । व्यापारी भन्छन सबै खुल्ला छ तर पशुपतिनाथको मन्दिर बन्द हुनाले हाम्रो बि,जोक भयो, हामिले अब हामी के खाने परिवार कसरी पाल्ने छोराछोरी कसरी पढाउने ? बाकी भिडियोमा हेरौ

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्