कोरो,नाले हैन भोकले मा,र्ने भो, भन्दै भा,वुका हुँदै दोहोरी साझकी गायिकाले गरिन यस्तो दु,खेसो (भिडियो सहित )



दोहोरी साँझ तथा रा,त्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सरकार तथा सरोकारवाला निकायले तत्काल दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउनुपर्ने माग राखेको छ । पटक पटक आफूहरुको व्यवसाय सञ्चालनको लागि सरकार तथा सम्बन्धित सबैलाई आग्रह गर्दापनि कुनै सुनुवाई नभएको आफुहरु पि,डामा परेको बताएका छन ।

को,रोनाको कारण देखाइ आफुहरुको मात्र व्यबसाय सरकारले ब,न्द गरेपछी हामिलाई त,नाब भएको उनिहरुले सुनाए । सुपरमार्केट मलपोत यतायात मा त झन घुइचो छ,एक लोक दोहोरी साझ कि गायिका तथा कलाकारले भनिन के हामिले को,रोना सर्ने हो र ? सरकारले हामिलाई वा,स्ता गरेन, हामिले परिवार कसरी पाल्ने भन्दै दुखेसो गरिन । पुरा भिडियो हेरौ

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्