लिङ्ग परिवर्तन गराएर आयुष्मानवाट जोया बनेकी युवती प्रेममा परिन्, त्यसपछि भयो नसोचेको घटना



एजेन्सी । एक युवक आफुलाई परिवर्तन गरेर युवती बने । युवती बनेपछि उनको अर्का युवकसंग प्रेम बस्यो । लिङ्ग परिवर्तन गरेर युवक वाट युवती बनेका उनको प्रेमीले ज्या न लिएको घटना सार्वजनकि भएको छ । यो घटना भारतको लखनउमा भएको हो । नेपालको बांके स्थित सिमावर्ती भारतीय वजार लखनउमा भएको समाचार भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतको लखनऊका युवा आयुष्मान सिंह लिङ्ग परिवर्तन गरेर युवती जोया बनेका थिए। लि,ङ्ग परिवर्तन गर्न उनले ७० हजार रुपैयाँ खर्च गरेको भारतीय मिडियाले जनाएका छन् । लिङ्ग परिवर्तनपछि युवती बनेकी जोया प्रेममा परिन् । प्रेमपछि आदतगंज निवासी फैजानसँगै बस्न थालिन् ।

तर अचानक उनको रहस्यमय मृत्यु भयो । प्रेमीसँग बसिरहेको अवस्थामा जोयाको मृत्यु भएको छ । उनका शरिरमा चो ट देखिएपछि घटनामा अरु कसैको संलग्नता भएको प्रहरीले अनुमान गर्यो । उनलाई सिसा प्र,हार गरीएको थियो । प्रहरीले उनका प्रेमी फैजानलाई पक्राउ गरी सोधपुछ गर्यो । फैजानले घटनामा आफ्नो संलग्नता स्वीकार गरे ।

जोयाको कोठाभित्र मृ त शरिर थियो भने बाहिर तालाबन्द गरिएको थियो । प्रहरीको रोहवरमा ताला खोलिएपछि जोयाको श,व र ग तले लत्पतिएको अवस्थामा फेला परेको थियो । प्रहरीले उनका प्रेमीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्