H#JG^*8XPo32Fd H#JG^*8XPo32Fd

सस्तो लोकप्रियताको लागी मन्त्री रामकुमारी झाँक्रीले सडकमा जे गरिन्, रुने रोइ रहे कराउने कराइरहे तर..डोजर (भिडियो सहित)




रामकुमारी झाँक्रीको जन्म २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीका रूपमा भएको हो। उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरिन् । नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाक्री पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा आवद्ध छिन् ।

उनि चर्चामा आउन अनेक गर्ने गर्छिन जस्तै केहि दिन अघी धोबी खोला कारीडोरमा भएको बाटो अति,क्रमण गर्नेलाई कारवाही गर्न डोजर सहित आफै उतृएकी थिइन । एउटा मन्त्री भएर कहाँ जाने के गर्ने भनेर सल्ला दिने मान्छे नै सायद ग,लत भएर सस्तो लोकप्रियतामा हिड्छिन सायद मन्त्री झाक्री । यही बिषयमा राप्रपा का नेता सकुल शाहले खुलाए केहि रहस्य,भिडियो हेरौ

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्