बुढेसकालमा लठ्ठि हैन तिम्रो हात समाउँछु बिनोदले भनेपछि अनिता खुसि भइन् (भिडियो सहित)



अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइरल भएको यो जोडीको वास्त`विकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनि|ताको स्वास्थमा निकै नै सुधार आए`को छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनि`ता निकै मोटा`एकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ । अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मु`खसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अप्रेसन फेल भईसकेपछि निकै नि दुखद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुखिनै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैसा अभावले गर्दा रोकिरहन्छ । भगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रोएको अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आशुहरुलाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्का|को स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ ।अस्प`तालमा अनिताको राम्रो हेरचाह र स्याहार`सुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनि`ताको उप`चारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।

उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आए`सगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्रो हुन्छ । अहिले अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको छ र उनको अनुहारमा बेग्लै चमक पनि छ । उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि छिन् ।

यसै क्रममा अहिले अ`निता र बिनोदले घरको काम तिमी गर्नु पैसा म कमाउछु बुढेसकालमा लौरि हैन यी हात समाउछु भन्दै बनाएको टिकटक भिडियो अहिले सा`माजिक संजालभरि एकदमै भाइरल भैरहेको छ । उक्त टिकटक बनाउदै गर्दा अनिता अत्याधिक खुसि भएको र गितको शब्द सगै उनी रमा`एको हामिले सहजै आकलन गर्न सक्छौ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्