युट्युबर चेतन कार्की पक्राउ



काठमाडौं: युट्युबर चेतन कार्की पक्राउ परेका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटबाट चेतन भ्लगबाट चर्चामा आएका उनलाई प्रहरीले ब्रा’उ’न सु’ग’र र गाँ’जा’सहित १९ गते पक्राउ गरेको थियो। गोलन्जोर गाउँपालिका स्थित राजमार्गको प्रहरी चेक पोइन्टबाट उनी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको छ ।

बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका ३७ वर्षीय कार्कीले चलाउने ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा फेला परेको थियो। उनीमाथि ला’गु’औ’ष’ध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३७ वर्षीय चेतन कार्की बर्दिबासबाट धुलिखेल आउँदै थिए। उनी म्युजिक प्रड्युसर हुन्। उनको युट्युबमा ५ लाख ६९ हजार सब्सक्राइबर छन्। उनीमाथि ला’गु’औ’ष’ध मु’द्दा’मा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्