५५ वर्षीया प्रेमिकाले ३२ वर्षीय प्रेमीसँग गरिन् यस्तो काम, प्रहरीले खोज्दै जाँदा पर्यो छक्क



मध्य प्रदेशको इन्दौरमा एक ५५ वर्षीया महिलाले आफ्नो ३२ वर्षीय प्रेमीको ज्या न लिएकी छन् । यो घटना एयरोड्रोम प्रहरी चौकी क्षेत्रको हो। यहाँ एक शव फेला परेको छ । प्रहरीले अनुसन्धान गर्दा मृतक गंगानगर निवासी दीपक माणिक रहेको बताइएको छ । मृतकको विवरण सङ्कलन गरेपछि सबै कुरा खुल्न सक्छ । प्रहरीले उनकी ५५ वर्षीया प्रेमिकालाई नियन्त्रणमा लिएको छ ।

जानकारी अनुसार इन्दौरको एरोड्रोम थाना क्षेत्रको केदार नगरमा राति प्रहरीले एक व्यक्तिको शव फेला पारेको थियो। शवको पोष्टमार्टम गर्दा मृतकको टा’उकोमा ग’हि’रो चो’ट’को नि’शान रहेको रिपोर्टमा खुलेको थियो । उनको टा’उ’कोमा कसैले धा’रि’लो बस्तुले प्र’हा’र गरेको थियो । पछि मृत्यु हुनेको पहिचान गंगानगर निवासी दीपक माणिक रहेको बताइएको छ ।

प्रहरीले यस घटनाको जानकारी संकलन गर्दा दिपकले भर्खरै एक महिलासँग मित्रता गरेको थाहा भयो । सूचना पाएपछि प्रहरीले मंगला नामकी महिलालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । यस छानबिनमा एउटा चकित पार्ने घटना बाहिर आएको छ । यद्यपी मंगलाले विगतमा दुई विवाह गरेर श्रीमानलाई छाडेर गएकी छिन् ।

मृतकसंग महिला मंगलाको प्रेम सम्बन्ध चलिरहेको थियो । शंकाका आधारमा दुवैबीच झगडा भएको थियो । यसैबीच मंगलाले दीपकको टाउकोमा भारी ढु’ङ्गा’ले प्र’हा’र गरिन् । जसका कारण दिपकको मृत्यु भएको हो । हाल मंगलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी इन्दोर एयरोड्रमका इन्चार्ज सञ्जय शुक्लाले ह’ ‘त्याको आरोपमा महिला मंगलाका पूर्व पति गणेशको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्