देउवा, ओलि, प्रचण्ड र नेपाल मिलेर एमसीसी पास गर्न लागी सके लौन यिनीहरुलाई ३ करोड जनताको श,क्ती देखाउ (भिडियो सहित)



प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र द,बाब दिन थालेको खबर बाहिरिए सँगै नेपाली जनता आ,क्रोशित हुन थालेका छन । प्रधानमन्त्रीले द,बाब दिन थालेपछि गठबन्धानमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय मागेका छन् ।

यस अघी प्रचण्ड मौन नै थिए, प्रधानमन्त्री देउवाले एमसीसी प्रस्ताव पास गर्ने सं,केत देखिएपछि सभामुख अग्नी सापकोटाले अचा,नक संसद बैठकसमेत स्थगित गरेका छन् । यो प्रस्ताव रोक्नमा सभामुख अग्नी सापकोटा देउवाको लागी ता,रो भएका छन । भने यता वक्ता सागर थापा एमसीसी को बि,रोध मा ख,रो उत्रीएका छन हेरौ भिडियो

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्