हर्के हल्दार कि देउति र उनको आफ्नै छोरा सँगै भेटिदा यस्तो रमाइलो, छोराको बारेमा भन्दा आखा भरी आशु पर्दै रुन मात्र सकिनन देउति (भिडियो सहित)



चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ केहि दिन अघी युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा पुगे पछी फेरी चर्चाको शिखरमा पुगेको छ । समसामाहिक बिषय बस्तुलाई ब्य,ङ्गत्माक तबर बाट सामाजिक सदभाब फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र ‘हर्के हल्दार’ हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ ।

‘हर्के हल्दार’ लो मुख्य कथा बस्तु त दोहोरो भूमिका निभाएका कलाकार बिष्णु सापकोटा( हर्के र लाउरे) कै वरिपरी घुम्छ भने अन्य कलाकारको योगदान पनि कम छैन जस्तै शिबहरि बैरागी(झम्के), सुरेन्द्र केसी (झगडे बिष्ने), जयनन्द लामा(ग्याल्बो), सुशील पोखरेल, मंजु श्रेष्ठ, रोशनी सापकोटा(बाहुनी), इन्द्र दोङ्ग खम्बे, सरु दाहाल(देउती), अश्मिता बस्नेत(थुम्की), शान्ति बस्नेत (बाग्मती) आदी ।

‘हर्के हल्दार’ कै चल्तिकी कलाकार हुन सरु दाहाल (देउती) उनि आफ्नो अनुभब सात्न मेडियामा आएकी छिन आफ्नो छोरा सँग । झलक्क हेर्द दिदी भाइ जस्तो देखिए ता पनि हाम्रो प्रश्नमा सरुले खुलाईन उ मेरो छोरा हो मेरो साथी हो जिवन हो सब थोक हो । उनले यसो भनि रहदा उनको आखामा आशु देख्न सकिन्थ्यो बाकी भिडियो मा हेरौ

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्