अभियोगीलाई घा’तक ग्या’स प्रयोग गरी मृ’त्युद’ण्ड दिइएको त्यो दिन


banner

आज सन् २०२२ को ८ फेब्रुवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज इतिहासमा भएका केही घटना

घा’तक ग्या’स प्रयोग गरी मृ’त्युद’न्ड

सन् १९२४ एक जना अभियोगीलाई मृत्युदण्ड दिन ले’थ’ल ग्या’स प्र’योग गरिएको थियो । नेभाडा राज्यको एउटा कैदमा ह’ ‘त्याको अभियोगमा मृ’त्युद’न्ड सुनाइएका गी जोनलाई सो ग्या’स ल’गा’एर मृ’त्युद’न्ड दिइएको थियो ।

ग्वाडलक्यानल क’ब्जा

दोस्रो विश्वयु’द्धको समयमा लामो र’क्तपा’तपछि जापानी सेनाको नियन्त्रणमा रहेको ग्वाडलक्यानललाई अमेरिकाले क’ब्जा गरेको थियो । सन् १९४२ को अगस्टमा सुरु भएको ह’म’ला सन् १९४३ को फेब्रुबरीमा समाप्त भएको थियो । ८ फेब्रुवरीमा जापानको सबै सेनाले ग्वाडलक्यानल खाली गरेको थियो ।

तास्मेनियाको आगजनीमा ६२ जनाको मृत्यु

सन् १९६७ मा अस्ट्रेलियाको टापु राज्य तास्मेनियाको दक्षिणपूर्वी क्षेत्रमा लागेको ड’ढेलोका कारण ६२ जनाको मृत्यु हुनुका साथै हजारौं जना घरबारबि’हीन भएका थिए । आगोले मानिसहरुको बसोबास रहेको होवार्ट सहर घेर्दा सो क्षेत्रमा ५२ जनाको ज’ले’र ज्या’न गएको थियो ।

बेलायतको महारानी

सन् १९५२ को ६ फेब्रुबरीमा बेलायतको राजगद्दीमा राज्यरोहण गरेकी एलिजावेथ द्दितीय ८ फेब्रुबरीमा औपचारिक रुपमा महारानी बनेकी थिइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्