माओवादी समर्थित शिक्षिकाले एमाले सांसदलाई क’ण्डम लगाएर २ पटक कर’णी गरे भन्दै दिइन् प्रहरीमा उजुरी


banner

काठमाडौ । एक जना महिला शिक्षकले नेकपा एमालेका एक नेतामाथि लगाएको आरोपले बाँके प्रहरी हैरान भएको छ । महिलाले एमाले सांसद मोहन बानियाँलाई क रणी गरेको आरोप लगाएकी हुन् । उनले दिएको वयानले भने प्रहरी चकित् परेको छ ।

जुम्लाकी एक शिक्षिकाले क रणीको आरोप लगाउँदै जाहेरी दिएपछि यो कुरा बाहिर आएको हो । नेपालगञ्जमा रहेको अप्सरा होटलमा लगेर आफूलाई बानियाँले दुई पटक क रणी गरेको उनको आरोप रहेको छ।

उनले जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिएकी हुन् । जाहेरीमा माघ १९ गते राति होटलमा बसेको बेला बानियाँले क रणी गरेको आरोप लगाइएको छ । शिक्षिका शाही शुक्रबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेकी थिइन् । एकछिनपछि जाहेरी लिएर आउँछु भनेर निस्किएकी उनी त्यसपछि आइनन् । आइतबार प्रहरी अधिकारीलाई फोन गरेर जाहेरी लिएर आउँदैछु भनेकी शाही सोमबार जाहेरी लिएर जिप्रका पुगेकी हुन् ।

शाहीको जाहेरी दर्ता भैसकेको छैन् । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध क रणी को जाहेरी आएको कुरा पुष्टि गर्नुभयो । उहाँका अनुसार सांसदविरुद्ध जाहेरी परेको छ ।

प्रहरीले थप बुझ्दैछ । मंगलबार ९आज० यसबारे थप प्रक्रिया अगाडि बढ्ने उहाँको भनाई रहेको छ । सांसद र ती शिक्षिकाका बीचमा लेनदेनको विषय रहेको पनि खुलेको छ । बानियाँले २५ लाखको चेक दिएर पछि खोसेर लगेको ती महिलाले आरोप लगाएकी छिन् । जाहेरीमा माघ १९ को रात दुई पटक क ण्डम लगाएर क रणी गरेको उनको दाबी छ ।

महिलाको स्वास्थ्य जाँचको रिर्पोट आउन बाँकी छ । दुई पटक क रणी, त्यो पनि क ण्डम लगाएर भन्दा प्रहरी पनि हैरान छन् । महिलाले बताए अनुसार उनी माओवादी केन्द्र समर्थित शिक्षक संगठनको नेतृ हुन् ।

आफूले काठमाडौंमा गरेको भाषणबाट बानियाँ प्रभावित भएपछि चिनजान भएको उनको भनाई रहेको छ । सांसद बानियाँले यस विषयमा प्रतिकृया जनाउँदै गलत्त आरोप लगाइएको बताएका छन् । महिलाले हुँदै नभएको कुरा बनाएर झुट बोलेको उनी बताउँछन् । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान थालेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्