भगवान जस्तो श्रीमान:श्रीमती बचाउन मृगौला बेच्न लागेपछि गायिका टिका सानु भक्कानिएर रोइन




एक गरिबको भगवान बनेर पुगेकी टिका सानु आज सम्म यति धेरै रोएको अन्तरबार्ता सायद दर्शकले देखेका पनि थिएनन होला तर आज त्यस्तै संयोग बन्यो,उनि त्यो ठाउँ पुगेकी थिईन जहा राजुले १ बर्ष देखि आफ्नी श्रीमतीलाइ कुरिरहेका थिए,कुन बेला यो संसार छाड्ने हुन् अन्जनाले त्यो पत्तो भएन तर उनि आफ्नो श्रीमतीको लागि जीवन दिन चाहन्थे

यति सम्म कि उनले अन्तरबार्ताकै क्रममा टिका सानुकै अगाडी भने’मेरो श्रीमतीको उपचारको लागि अब मृगौला बेच्छु,किनिदिने मान्छे खोजिदिनुस न टिका दिदि”त्यो शब्दले टिका सानु धुरुधुरु रुन थालिन,सोचेको थिइन उनले अब चाहि अन्जनालाई उपचार सहज हुन्छ तर राजुको त्यो भनाइले सबैलाइ धुरुधुरु रुवाएको हो,तपाई पनि अन्जना राईलाई सहयोग गरि बचाउन चाहनुहुन्छ भने सिधा कमल सरगमलाई सम्पर्क गर्नुहोस
9851224970मा फोन गरि सहयोग जम्मा गरेर पुरे शरीर न चल्ने अन्जनालाई बचाउनुहोस्

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्