सांसदले नै शिक्षिकालाई क’ण्ड’म लगाएर राती दुईपटक…..



काठमाडौं । नेकपा एमालेका नेता, पूर्व मन्त्री तथा सांसद मोहन बानियाँमाथि क र’णी को आरोप लागेको छ । नेकपा एमालेका समानुपातिक सांसद रहेका बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले यस्तो  आरोप लगाएकी हुन् ।

शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक क र’णी ग रे’को आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । जाहेरीमा माघ १९ गते राती होटलमा बसेका बेलामा बानियाँले क र’णी ग’रेको आरोप लागाइएको छ । आज प्रकाशित नेपाल समाचार पत्रले यो खबर प्रकाशन गरेको छ ।

शिक्षिका शाही शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, बाँकेमा पुगेकी थिइन् । एकछिनपछि जाहेरी लिएर आउँछु भनेर निस्किएकी शाही त्यसपछि गएकी थिइनन् । आइतबार प्रहरी अधिकारीलाई फोन गरेर जाहेरी लिएर आउँदैछु भनेकी शाही सोमबार जाहेरी लिएर जिप्रका पुगेकी हुन् । शाहीको जाहेरी दर्ता भइसकेको छैन । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध क र णी को जाहेरी परेको पुष्टि गर्दै भन्नुभयो–‘सांसद बानियाँवि रु द्ध क र णी को जाहेरी परेको छ । हामी बुझ्दैछौं, मंगलबार यस बारेमा अरु प्रक्रिया अघि बढ्छ ।’

सांसद बानियाँ र ती शिक्षिकाका बीचमा लेनदेनको विषय पनि रहेको बुझिएको छ । बानियाँले २५ लाखको चेक दिए पनि पछि खोसेर लगेको उनले बताएकी छन् । त्यो रात दुई पटक क ण्ड म लगाएर क र णी गरेको उनको दावी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ । ‘दुई पटक क रणी , त्यो पनि क ण्ड म लगाएर’ भन्दा प्रहरी अधिकारी पनि आश्चर्यमा परेका छन् ।

महिलाले बताए अनुसार, आफू माओवादी केन्द्र समर्थित शिक्षक संगठनको नेतृ रहेको र काठमाडौंमा आफूले गरेको भाषणबाट बानियाँ प्रभावित भएपछि चिनजान भएको थियो । सांसद बानियाँलाई फोन सम्पर्क गर्दा ‘कल फरवार्ड’ गरिएकाले सम्पर्क हुन सकेन । प्रहरी अधिकृतसँग दिउँसो सम्पर्कमा आएका बानियाँले ‘महिलाले नभएको कुरा’ गरेको बताएको बुझिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्