मामाले म’दि राको सुरमा सत्य यो ‘त मेरो छोरो होस’ भनेपछि बिजयले आमा-मामा दुबैको ज्यान लिए



काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ माख्लो गाउँमा आमा र मामाको ज्यान लिएको अ भियोग लागेका युवकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । म ‘दक प’दार्थ से’ वन गरेर आमा र मामालाई बाँ’सको भा’टा र ढुं’गाले ज्या’न लि’एको आरोपमा विजय तामाङलाई प्रहरीले पक्राउ गरेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

मा दक प दार्थ खाएर उदण्ड बनेका बियले आइतबार साँझ ७० वर्षीया आमा वासुमाया तामाङ र ५९ वर्षीय मामा सन्तविर तामाङको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका नायब उपरीक्षक एवं सूचना अधिकारी दक्षबहादुर बस्नेतले जानकारी दिनुभयो ।

स्थानियका अनुसार मामा भान्जा म’दि’रा से’व’न ग’रे’र रमाइलो गरिरहेकै बेला मामा सन्तविरले पारिवारीक कुरा निकालेर विजयलाई ‘त मेरो छोरो होस’ भन्नासाथ धकेलाधकेल हुन थालेको र विजयले कु’ट्दै र लखेट्दै सडकमा पुरयाएर त्यही रहेको बाँसको भा’टा र ढुं’गा’बाट ज्यान लिएका थिए । त्यही रिसमा विजयले आमालाई पनि भाटा प्रयोग गरेर मा रेर भागेका थिए ।

घटना लगत्तै नजिकै रहेको जंगलमा लुकेर बसेका बिजयलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रनाउ बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मा’दक प’ दार्थले मातेका मामाले अपाच्य कुरा बोलेका कारण दुखद घटना घटेको अनुमान गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्