जब एचआइभी पोजिटिभ बाबुले छोरीलाई…..




काठमाडौं । एक नरपिचास बाबुले छोरीलाई क’र’णी ग’रे’का छन् । भारत, महाराष्ट्रमा एक बालिकालाई क’र’णी ग’रे’को आरोपमा एचआइभी पोजिटिभ व्यक्ति पक्राउ परेका छन् ।

आरोपितले आफ्नै सौतेनी छोरीसँग यो जघन्य घटना गरेको बताइएको छ । आमा घरमा नहुँदा बाबुले सौतेनी छोरीलाई क’र’णी ग’रे’का हुन् । घटना मुम्बईको हो । आफ्नै सौतेनी छोरीलाई क’र’णी ग’रे’को आरोपमा ४५ वर्षीय बाबुलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।

प्रहरी अधिकारीका अनुसार अभियुक्त युवक र उनकी श्रीमती दुवै एचआइभी पोजिटिभ छन् । बालिकाकी आमा गत साता घरबाहिर गएपछि छोरीलाई मुख नखोल्ने धम्की दिएर अपराध गरेको प्रहरीले जानकारी दियो ।

जब बालिकाले छिमेकी महिलालाई यो घटनाको बारेमा बताइन्, तब ति महिला नाबालिग पीडितलाई लिएर प्रहरी चौकी पुगिन् । त्यसपछि यस विषयमा मुद्दा दर्ता भयो । त्यसपछि बालिकाका सौतेला बाबुलाई भारतीय द’ण्ड संहिताको धारा ३७६ (क’र’णी ) अन्तर्गत मुद्दा चलाइएको छ । साथै, ५०६ (२) (आपराधिक षडयन्त्र) अन्तर्गत पनि मुद्दा दर्ता गरिएको छ ।

यस बाहेक पोक्सो ऐन अन्तर्गत पनि मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दियो । अहिले युवती एचआइभी पोजेटिभ भए नभएको पत्ता लगाउन प्रहरीले उनको मेडिकल रिपोर्ट जाँच गरिरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्