नायिका सम्राज्ञीले उदीत नारायण झालाई चिन्दिन भन्दा भयो यस्तो ब,बाल (भिडियो सहित)



सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रकी आश लाग्दि नायिका हुन् । उनले ड्रिम्स चलचित्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । चलचित्रमा उनको अभिनयको राम्रै प्रशंसा गरिएको छ । सम्राज्ञी बेला बेलामा विवा,दमा आइरहन्छिन । उनले एक कार्यक्रममा चर्चित गायक उदीत नारायण झालाई नचिन्ने आशय व्यक्त गरे पछी उनको बि,रोध धेरैले गरेका छन ।

गायक उदित नारायण झाको जन्म १ डिसेम्बर १९५५ मा भएको हो । उनि एक प्रसिद्ध पार्श्व गायक हुन । उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा आफ्नो सुमधुर स्वोर दिएका छ्न । उनले हालसम्म करीब ३२ भाषाहरूमा २५,००० भन्दा बढी गीत गाएका छन, उनले पद्म श्री पुरस्कार पनि जितेका छन ।

उनले सन् २००१ मा प्रबल गोर्खा दक्षिण बाहु नेपालको तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह देवबाट प्राप्त गर्नुका साथै सन् २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट सम्मानित भएका थिए । गायक उदीत नारायण झालाई नायिका सम्राज्ञीले चिन्दिन भने पछी पुन्य ले यस्तो सम्म भने हेरौ भिडियो

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्