भ्यालेन्टाइन डेको पछाडि लुकेको दुःखद इतिहास




एजेन्सी :

आज फेब्रुवरी १४ अर्थात भ्यालेन्टाइन डे हो । भ्यालेन्टाइन डेबारे विभिन्न इतिहास, कथा र किस्सा सुन्नमा पाइन्छन् । त्यसमध्ये रोमनको एउटा घटना चर्चित छ ।

रोमका सन्त भ्यालेन्टाइनलाई यही दिन मृ’त्यु’द’न्ड दिइएको विश्वास गरिन्छ । तत्कालिन शासकले उनलाई मृ’त्यु’द’न्ड दिएको सम्झनामा प्रत्येक वर्ष १४ फेब्रुवरीलाई विभिन्न देशहरुमा भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाउछन् । भ्यालेन्टाइन डेको पछाडि दुःखद इतिहास लुकेको छ ।

सन् २७० मा रोमका शासक क्लउडिअस द्दितीय थिए । उनको शासन कालमा रोमनमा विभिन्न अलोकप्रिय र न’र’सं’हा’र अभियान चलाइएका थिए । त्यसका लागि उनले सेनालाई एउटा मजबुदत अं’ग बनाउने निधो गरे । ठूलो संख्यामा सेनामा माग भए पनि मानिसहरु अनिच्छुक देखिए । आफ्ना पत्नी र परिबारप्रतिको आशक्तिका कारण रोमनी पुरुष सेनामा भर्ति हुन अनिच्छा देखाएको उनले निस्कर्ष निकाले ।

बिहे गरेपछि पुरुषको शक्ति न’स्ट र बुद्धि भ्र’ष्ट हुने उनको मान्यता थियो । त्यसैलाई आधार मान्दै सन्की शासकले रोममा सम्पूर्ण विवाह र इन्गेजमेन्टमा रोक लगाए । क्लउडिअस घोषणाले सन्त भ्यालेनटाइनलाई अ’साह्य भयो । उनले क्लोडियसको विरोध मात्र गरेनन् युवा प्रेमी प्रेमिकालाई गो’प्य रुपमा विवाह गर्न उक्साए ।

उनको उ’क्साहटको पछि लागेर सेनालगायत केहीले विवाह गरे । सर्वसाधारण भ’ड्का’एको आरोपमा क्लउडिअसले भ्यालेन्टाइनलाई पक्राउ गर्न आदेश दिए । पक्राउको केही दिनमा नै उनलाई फाँ’ ‘सी स’जाय सु’नाइयो ।

आदेश पाएको केही दिनमै भ्यालेन्टाइनले कारागारका जेलरकी दृष्टिविहिन छोरीलाई एउटा प्रेम पत्र लेखेका थिए । पत्रको अन्त्मा उनलाई सम्बोधन गर्दै फ्र’म यो’र भ्यालेन्टाइन लेखेका थिए । मृत्यु हुनु केही घन्टाअघि उनले जेलरलाई भनेका थिए, ‘म म’रे’प’छि मेरा आखाँ दृष्टिविहिन छोरीलाई दिनु । ’

अन्ततः१४ फेब्रुबरीमा भ्यालेन्टाइनलाई शि’र छे’द’न ग’रे’र मृ’त्यु’द’न्ड दिइएको थियो । उनको सम्झनामा सोही समयदेखि विश्वभरका उनका अनुयायीले भ्यालेन्टाइन डे मनाउन थालेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्