झापा र मोरङमा घटेका यी दुई कहालीलाग्दो घट्ना



झापा :

श्रीमतीको ह’ ‘त्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ गरेको छ ।

३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई धा’रि’लो ह’ति’या’र च’क्कु र ‘ढु’ङ्गा प्र’हा’र ग’री उनले ह’ ‘त्या गरेको प्रहरीले जनाएको छ ।

मोबाइल बि’गारेको बिषयमा अमर बहादुरले आफ्नै श्रीमतीको ह’ ‘त्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै आफ्नै ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चि’र’प’ट प्र’हा’र ग’री ह’ ‘त्या ग’रेको आरोपमा प्रहरीले उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई पक्राउ गरेको छ ।

उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरायसी बि’वा’दको क्रममा उनले आफ्नै आमालाई चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ । भण्डारी ग’म्भी’र घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

ग’म्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्