यी ३५ वर्षीय गंगाप्रसाद जसले आफ्नै आमालाई……



काठमाडौं:

आमाको ह’त्या आरोपमा मोरङकोे उर्लाबारीमा एकजना पक्राउ परेका छन् । मोरङको उर्लाबारीमा एक वना वृद्ध महिलाको ह’त्या भएको हो । ह’त्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको जानकारी दिएको छ । उर्लाबारी नगरपालिका– ४ आइतबारेका ३५ वर्षीय गंगाप्रसाद भण्डारी आफ्नी आमा ७० वर्षीया चन्द्रमाया भण्डारीको ह’त्या आरोपमा पक्राउ परेका हुन् ।

इलाका प्रहरी उर्लाबारीका इन्स्पेक्टर राजाराम खड्काका अनुसार मा’द’क प’दा’र्थ से’व’न गरिरहने छोरा गंगाप्रसादले आइतबार अपराह्न साढे चार बजेतिर वृद्धा आमालाई काठको चि’र्प’ट प्र’हा’र ग’रे’र घाइते बनाएका थिए ।

उनको आइतबार राति साढे १० बजेतिर मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले आमाको ह’त्या आरोपमा छोरा गंगाप्रसादलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घटनाको कारण अत्यधिक मा’द’क प’दा’र्थ से’व’नले निम्त्याएको मानसिक विक्षिप्तता हुन सक्ने प्रहरीको प्रारम्भिक भनाइ छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्