पूर्वी युक्रेनमा गो’लाबा’री, राष्ट्रपति जेलेन्स्किीले भने–रुसी सेनाको ठूलो उत्तेजना




एजेन्सी :

पूर्वी युक्रेनको एउटा गाउँमा रुसी समर्थक बिखन्डनकारीले गो’लाबा’री गरेको विवरण सार्वजनिक भएको छ । रसिया र युक्रेनको बढ्दो त’नावबी’च पूर्वी युक्रेनको स्ट्यान्टिाय लुगान्स्कामा बिखन्डनकारीले गो’लावा’री गरेका हुन् ।

गो’लाबा’रीबाट एउटा किन्डरगार्टेनको पर्खाल भ’त्किएको छ । २० बालबालिका र १८ कर्मचारी रहेको सो किन्डरगार्टेनमा कुनै मानवीय क्ष’ति भने नभएको जनाइएको छ । गो’लावा’री सुरु भएपछि चो’टप’टकबाट बच्न बालबालिका भा’गेका थिए ।

गो’लाबा’रीका कारण स्टाफसहितको जिम हल र भवनभित्र रहेका बालबालिका प्रभावित भएको बताइएको छ । गो’लाबा’री सुरु भएपछि दुई तले भवनभित्र रहेका सबै जना अर्को छेउतिर भागरे भुइ तलाको पर्खालमा लु’केका थिए ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले भने, ‘किन्डरगार्टेमा भएको गो’लावा’री रुस समर्थक फौजले गरेको ठूलो उ’त्तेज’ना हो ।’ दोनेस्क र लुगान्सक क्षेत्रमा रुसको समर्थन पाएका वि’द्रो’ही र युक्रेनी सेना द्व’न्द्वमा छन् ।

बिहीबार वि’द्रो’हीले ३४ वटा यु’द्धविराम उल्लंघन गरेको आरोप युक्रेनी सेनाले लगाएको छ । भारी ह’तिया’र प्रयोग गर्दा कम्तीमा दुई सैनिक र पाँच जना सर्वसाधारण घाइते भएको पनि उसले जनाएको छ ।

युक्रेनमा आ’क्र’म’ण गर्न रुसले ‘गलत झन्डा’ सञ्चालन गर्न सक्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनले बताइरहेका बेला पछिल्लो घटना भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्