श्रीमतीको टाउको बोकेर सडकमा श्रीमान निस्केपछि…..




एजेन्सी :

इरानबाट एउटा डरलाग्दो भिडियो भाइरल भएको छ, जसमा एक पुरुष आफ्नी श्रीमतीको का’टि’ए’को टा’उ’को बोकेर सडकमा हिँडिरहेको देखिन्छ । यो भिडियो हेरेपछि सबैको मन छोयो ।

कसैसँग अ’वै’ध स’म्ब’न्ध रहेको भन्दै श्रीमानले श्रीमतीको ह’ ‘त्या गरेको बताइएको छ । इरानको समाचार एजेन्सीका अनुसार १७ वर्षीया मोना हैदरीको इरानको दक्षिणपश्चिमी सहर अहभाजमा उनका श्रीमान र जेठाजुले ह’ ‘त्या ग’रेको प्रहरीको आ’शंका छ।

भिडियो भाइरल भएपछि इरान स्त’ब्ध बनेको छ । घटनामा सं’ल’ग्न दुई जनालाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । दुवैलाई सोधपुछ भइरहेको छ । इरानी पत्रपत्रिका र सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएपछि अभियुक्तविरुद्ध जनतामा आ’क्रो’श’को वातावरण बनेको हो ।

इरानमा सुधारवादी पत्रिका डेली सजन्दगीले एक महिलाको टा’उको का’टि’ए’को, सडकमा टा’उको फा’लेको र ह’ ‘त्या’रा’लाई आफ्नो कार्यप्रति लाज नमानेको भन्दै यस्तो अ’प’रा’ध कसरी स्वीकार गर्ने भन्ने बताएको छ । महिला ह’ ‘त्याको घटना दोहोरिन नपरोस् । यसका लागि सरकारसंग कडा कदम चाल्न सर्वसाधारणले माग गरेका छन् ।

इरानका चर्चित फिल्म निर्माता ताहमिनेह मिलानीले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मोना ग’म्भीर समस्यालाई बेवास्ता गर्दा सि’कार भइन् । यो अ’प’रा’धका लागि हामी सबै जिम्मेवार छौं । मोना हैदरीको ह’ ‘त्या’पछि सुधारवादी वकिललाई फोन गर्ने क्रम बढेको छ । इरानमा घरेलु हिं’सा’बाट पिडित महिलाहरुले आवाज उठाइरहेका छन् ।

यो घटनापछि पूरै इरानमा आ’क्रो’श’ छा’एको छ । दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सबैको माग छ । इरानमा मोना हैदरीको ह’ ‘त्या’पछि केटीहरुको विवाहको कानुनी उमेर बढाउने माग पनि उठेको छ । हाल, इरानमा १३ वर्षको उमेरलाई कानुनी रूपमा तोकिएको छ। इरानी मिडियाका अनुसार मोना हैदरीको १२ वर्षको उमेरमा विवाह भएको थियो । ह’ ‘त्या हुँ’दा उनको तीन वर्षको छोरा पनि थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्