जब २८ वर्षअघि देवरले ब’ला’त्का’र ग’रे’को भन्दै भाउजु प्रहरी चौकीमा पुगेपछि जे भयो !




काठमाडौं । ब’ला’त्कार सम्बन्धी एक अनौठो घटना बाहिर आएको छ । भारत, राजस्थान, नागौरमा एउटा अचम्मको घटना बाहिर आएको हो । त्यहाँ एक भाउजु २८ वर्षअघि देवरले ब’ला’त्कार ग’रे’को उजुरी लिएर प्रहरी चौकी पुगिन् ।

२८ वर्षअघि घरमा एक्लै पाएपछि देवरले ब’ला’त्का’र ग’रे’को भाउजुले आरोप लगाएकी छन् । सोही क्रममा देवरका साथीले उनको अश्लील तस्विर पनि खिचेका थिए । आज महिलाको उमेर ५८ वर्ष पुगेको छ भने देवर ६० वर्षका भैसकेका छन् । जिल्लाको गोटान थाना क्षेत्रमा करिब २८ वर्षअघि एक वृद्धाले आफूमाथि ब’ला’त्कार ग’रे’को उजुरी दिएपछि सबै हैरान छन् ।

उजुरीका अनुसार सन् १९९४ मा घरमा एक्लै पाएपछि ३२ वर्षीय देवरले ३० वर्षीया भाउजुलाई ब’ला’त्कार ग’रे’का थिए । सोही क्रममा सोही गाउँका अर्का एक व्यक्ति, देवरका साथीले रिल वाला क्यामेरामा उनको अ’श्ली’ल तस्विर खिचेका थिए । महिलाका श्रीमान धेरैजसो घरबाहिर बस्ने गरेका थिए ।

गोटानका एसएचओ सुखरामले यसबारे जानकारी दिएका छन् । पीडितले सन् १९९० मा सरकारी कर्मचारीसँग आफन्त प्रथामा विवाह गरेको बताएकी छन् । उनका श्रीमान् ड्युटीका कारण धेरैजसो घरबाहिर रहने गर्थे । सन् १९९४ मा उनका देवरले उनलाई घरमा एक्लै भेट्टाए र जबरजस्ती ब’ला’त्का’र ग’रे उजुरीमा भनिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्