२० बर्षिया युवतीले प्रेम प्रस्ताव अस्विकार गर्दा ….




एजेन्सी ।

ग्रिष्मा वेकारियाको परिवार राज्यमा महिला सुरक्षाको विषय गुजरात सरकारसँग प्रश्न सोधिरहेका छन् । बीबीसी गुजरातीसँग कुरा गर्दै वेकारिया परिवारका सदस्यले उनकी छोरीको दि न द हा डै ज्या न लि एको छ, यस्तोमा सरकारले छोरीहरुको सुरक्षा कसरी गर्न सक्छ भनेर प्रश्न उठाइरहेका छन् । प्रेम प्रस्ताव अस्वीकार गर्दा फे’नि’ल गो’या’नीले परिवारका सदस्यको अगाडि नै ग्रिष्माको ह’ ‘त्या भ’एको बताइँदै छ ।

ग्रिष्माकी काकी राधिकाले भनिन्, ‘यस्ता घटना जारी रहे हाम्रा छोरीहरु कसरी पढ्न पाउलान् ? सरकाले ब्यानर पोष्ट लगाएको छ, ‘बेटी बचाओ, बेटी पढाओ ।’ । तर यस्ता घटना भइरहेको खण्डमा महिला सुरक्षासँग जोडिएका ब्यानर पोस्टर हटाउनु पर्छ । नारा लगाउन बन्द गर्नुपर्छ । ‘बेटी बचाओ’ को ब्यानरको साटो ‘बेटी बचाउनु छ भने उनलाई घरमा नै राख’ भन्नुपर्छ । ’

अन्यले पनि पाठ सिकून् भनेर ग्रिष्माकी काकी फे’नि’ललाई क डा स जा य दिन माग गरिरहेकी छिन् । उनले भनिन्, ‘ग्रिष्मामाथि जे भयो, त्यो अन्य छोरीमाथि हुनु हुँदैन । हाम्रा छोरीहरु कसरी सरक्षित रहलान् ? उनीहरु त्यतिबेला मात्रै सुरक्षित हुनेछन् जब राज्य सरकार पर्याप्त सुरक्षा प्रदान गर्नेछ ।’

ग्रिष्माकी आमा विलास वेकारियाले बीबीसीसँगको कुराकानीमा आफूले छोरीको लागि न्याय मात्रै मागिरहेको बताएकी छिन् । उनले भनिन्, ‘मेरी छोरी निर्दोष छिन् । उनको कुनै गल्ती थिएन तरपनि उनको ह’ ‘त्या भयो । मलाई न्याय मात्रै चा’हिएको छ । उसले मेरो आँखाको अगाडि छोरीको यस्तो घटना भयो । ती’ब्र रुपमा र ग त बग्न थालेको थियो । यो सबै मैले मेरो आँखाले देखेकी थिएँ ।’

ग्रिष्मालाई पछिल्लो एक वर्षदेखि फेनिलले त ना व दिइरहेका थिएः प्रहरीलाई दिइएको उजुरी अनुसार फे’निल पछिल्लो एक वर्षदेखि ग्रि’ष्मालाई त ना व दि’इरहेको थियो । मुटु काँ प्ने यो घटनाको भिडियो सोसल मिडियामा पनि भाइरल भएको छ जसका कारण प्रहरी व्यवस्था र मानिसको सं’वेद’नशी’लता’माथि प्रश्न उठिरहेको छ ।

अभियुक्त फे’निलमाथि कार चारीको मु द्दा पनि दर्ता थियो । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । फेनिललाई प्रहरीले पक्राउ गरेको छ । गिष्मा वे’कारिया अमरोलीको जेजे शाह कलेजबाट बी कम पढिरहेकी थिइन् ।

अभियुक्तः घटनाको दिन के भयो ?

आरोपका अनुसार ग्रिष्मालाई फेनिल पं’जाक गोयानीले पछिल्लो एक वर्षदेखि त ना व दिँदै आएका थिए । फे’निल सूरतको कापुदारास्थित सागर सोसाइटीमा बस्दथे । प्रहरीको उजुरीमा भनिएको छ, ‘ग्रिष्माको परिवारका सदस्यले यो मामिलालाई फेनिलको परिवारसम्म लिएर गएको थियो । ग्रिष्माका पिताका साथीसँगै उनकी मामा पनि फे’निलको परिवारसँग मिलेका थिए, उनले फेनिललाई न’गर्न भनेका थिए । फेनिलले आफूले ग्रिष्मालाई पछ्याउन छोड्ने पनि बचन दिएका थिए ।’

उजुरीमा बताइएको छः भ्यालेन्टाइन्स डेभन्दा दुईदिन अघि शनिबार बेलुका फेनिल ग्रिष्माको गाउँमा पुगे । ग्रिष्माले उनलाई देखेपछि आफ्नो ठूलो बुवा सुभाष वेकारियोलाई भनिन् । सुभाषले फेनिललाई रोक्ने कोसिस गरे, तर उनले पेटमा च ‘क्कू हा’ने’र घा इ ते बनाइदिए ।’ ‘ग्रिष्माका १७ वर्षका भाइ र उजुरीकर्ता ध्रुवले पनि फेनिललाई रोक्ने को’सिस ग’रे, तर फेनिलले उनको हा’त र टा’उ’को’मा पनि च’ ‘क्कूले ह’म’ ‘ला ग’रे ।’

‘ग्रिष्माले पनि आफ्ना काका र भाइलाई बचाउने कोसिस गरिन् तर फेनिलले ग्रिष्माको घाँ’ ‘टीमा ‘च’ ‘क्कू ‘रा”खि’दि’ए । ग्रिष्माका आमा–बुवा र अन्य सदस्यले उनलाई छोडिदिन आग्रह गरिरहे तर उनले ग्रि’ष्मा’को ज्या ‘न लि’ए’रै छो’डे ।’

उक्त दर्दनाक घटनालाई एक प्रत्यक्षदर्शीले भने, ‘घटनापछि फे’निल त्यहाँ बसिरहे र कसैले पनि ग्रिष्मालाई ब’चाउने कोसिस नगरुन् भन्ने कुराको सुनिश्चित गरे ।’ यस्तै केही मिडिया रिपोर्टमा बताइएको छ, ‘जब उनलाई ग्रिष्माको मृ’त्यु भइसक्यो भनेर विश्वास भयो तब उनि आफैले देहत्याग गर्ने कोसिस गरे ।’

अभियुक्तः सूरतका डेप्युटी एसपी बीके वानारले बीबीसी गुजारातीसँग भने, ‘अभियुक्तले देहत्याग गर्ने कोसिस गरेका होइनन् । वास्तवमा उनी घ टना स्थलमै उभिरहे ताकि ग्रिष्मालाई बचाउने कोसिस कसैले पनि नगरुन् । ग्रिष्मा भु’इँमा ल’डे’की थि’इन् र पी’डामा छ’ट्प’टा’इ’र’हे’की थिइन् । खासमा उनी ग्रिष्माको मृत्यु सुनिश्चित गर्न चाहन्थे । उनले कसैलाई पनि टाढा आउन दिएनन्, न नै अस्पताल लैजान दिए ।’

बिके वानार भन्छन्, ‘अभियुक्त त्यहाँ दुईदेखि तीन मिनेटसम्म बसेका थिए । त्यतिबेला ग्रिष्मा पी’डा’मा छ’ट्प’टाइर’हे’की थिइन् । त्यहाँ सुपारी च’पा’इहे र च’ ‘क्कूले अ’न्य व्य’क्ति’लाई घाइते बनाउने कोसिस गरे । जब त्यहाँ मानिसको संख्या बढ्न थाल्यो तब उनीहरुलाई त र्सा उनका लागि आफूलाई नै च’ ‘क्कू हा’ ‘ने ।’ बिके वानरका अनुसार मृतक र अभियुक्त दुबैको उमेर २० देखि २१ वर्षबीच थियो ।

फे’निलका पिता पंकज गो’यानीले मिडियासँगको कुराकानीमा भने, ‘फेनिल, परिवारका लागि समस्या बनिसकेका थिए, उसले कसैको कुरा पनि सुन्दैनथ्यो । जब ग्रिष्माका परिवारले आफ्नो परिवार लिएर आएका थिए तब मैले उनलाई गा’ ‘ली ग’रेको थिएँ । त्यतिबेला उनले आफूले ग्रिष्मालाई त ना व नदिने ब’ताएका थिए । तर ऊ सुध्रिनका लागि तयार भएन । यदि अदालतले उनलाई फाँ’ ‘सी को सजाय पनि दिन्छ भने हामीलाई कुनै अफसोस छैन ।’

फेनिलका आमाबुवाले आफ्नो छोराको स्थितिबारे थाहा पाउनका लागि आफूहरु अस्पतालसमेत नगएको बताए । यस्तै अर्कोतर्फ ग्रिष्माका पिता नन्दलाल अफ्रिकाबाट फर्किएपछि मात्रै ग्रिष्माको अन्तिम संस्कार गरियो । अन्तिम संस्कारमा ग्रिष्माका आफन्तबाहेक छिमेकका थुप्रै मानिस समावेश भए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्